बुधबार, भाद्र १०,२०८३ 10:34:09
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 10:34:09
Bizshala
Global IME Bank Limited

नेप्सेमा बन्यो वियरिस प्रकृतिको क्याण्डल,कति-कतिमा छ अबको सपोर्ट ?

नेप्सेमा बन्यो वियरिस प्रकृतिको क्याण्डल,कति-कतिमा छ अबको सपोर्ट ?
New Office

काठमाण्डौं। दिनभर उत्तार चढाव रहेको बजार आज अन्त्यमा २७ अंकले घटेर २ हजार ५३६ मा बन्द भयो। बजार घट्दा भने कारोबार १६ अर्वको भएको छ। बजार घट्दा कारोबार बढ्नुलाई खासै राम्रो मान्न सकिदैन्। 

Bizshala
CG Motors

क्याण्डल स्टिक मार्फत आजको बजारलाई नियाल्दा आज बोलिङगरको अपर ब्याण्डमा वियरिस प्रकृतिको क्याण्डल बनेको हो। यद्यपि क्याण्डले अपर ब्याण्ड भने छोडिहालेको अवस्था भने होइन।

म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। तर आज हिस्टोग्राम भने केही फिक्का बनेको छ। 

आरएसआई ९० को तहमा पुगेर आज हुक बनाएर खसेको छ । मनी फ्लो इन्डेक्स पनि यस अघिकै विन्दु ९५ को तहबाट बजारमा यस यसपट पनि करेक्सन आएको छ। 

पिभट् मार्फत हालको बजारलाई नियाल्दा आज २६०१ मा प्रतिरोध सामाना गरेको बजारले अबको प्रतिरोधहरु क्रमश : २६२६,२६८८ मा  सामाना गर्न सक्छ। त्यसैगरी घटेमा २५००,२४३८ र २४०० मा सपोर्ट लिन सक्छ। 

-नोट सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारको लागि सिफारिस होइन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.