मंगलवार, आश्विन १,२०८१ 01:12:12
IME remit
  • मंगलवार, आश्विन १,२०८१ 01:12:12
IME remit
Global IME Bank Limited

बी एण्ड बी अस्पतालले सुरुवात गर्यो नेपालमा पहिलो रोबोटिक शल्यक्रिया, चिकित्सा क्षेत्रमा ऐतिहासिक उपलब्धि

Hyundai Nepal
बी एण्ड बी अस्पतालले सुरुवात गर्यो नेपालमा पहिलो रोबोटिक शल्यक्रिया, चिकित्सा क्षेत्रमा ऐतिहासिक उपलब्धि
Nabil Bank Limited

काठमाण्डौ । बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलता पूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । यो अग्रगामी उपलब्धि नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा बनेको अस्पतालले जनाएको छ । जसले शल्यक्रिया गर्ने तरिकामा आमूल परिवर्तन ल्याउने र बिरामीको स्वास्थ्योपचारमा अझ सुधार गर्ने विश्वास अस्पतालले गरेको छ ।  

बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको शुरुवातले नेपालमा चिकित्सा अभ्यासको अग्रभागमा अत्याधुनिक प्रविधि ल्याएको र यस अत्याधुनिक शल्यक्रिया प्रविधिले सुक्ष्म शल्यक्रियाको प्रक्रियालाई पनि अत्यन्त सटीकताका साथ सम्भव बनाउने, रिकभरी समय कम गर्छ र बिरामीका लागि छिटो स्वास्थ्य लाभ हुने अस्पतालको दाबी छ । उच्च प्रशिक्षित सर्जनहरूद्वारा सञ्चालित रोबोटिक प्रणालीले जटिल शल्यक्रियामा सटिकता र दक्षता सुनिश्चित गर्दै स्वास्थ्य सेवा प्रदान गर्ने नयाँ मापदण्ड स्थापित गरेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

बी एण्ड बी अस्पतालका प्रा. डा. जगदीशलाल बैद्यले भने, नेपालमा रोबोटिक शल्यक्रिया प्रदान गर्ने पहिलो अस्पताल हुन पाउँदा हामी उत्साहित छौं । यो नवीन प्रविधि हाम्रा बिरामीहरूलाई विश्वस्तरीय चिकित्सा सेवाप्रदान गर्ने प्रतिबद्धतामा महत्वपूर्ण कदम हो। रोबोटिक शल्यक्रियाले न केवल शल्यक्रिया प्रक्रियाको गुणस्तर बढाउनेछ, यसले  परम्परागत शल्यक्रियासँग सम्बन्धित जोखिम र रिकभरी समयलाई पनि कम गर्नेछ ।’

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X