सोमबार, भाद्र १,२०८३ 07:44:09
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 07:44:09
Bizshala
Global IME Bank Limited

नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण

Prabhu Bank Limited
नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण
New Office

काठमाण्डौ । नेपाल एसबिआई बैंकले सिद्धार्थ नगरपालिका–०५, बैंक रोड, भैरहवा,रुपन्देहीमा अवस्थित शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले उक्त कार्यालय सोही नगरपालिका–०८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ ।  

उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख िवत्तिय अधिकृत राजेश कुमार पंडा, प्रमूख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।  

CG Motors

यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

हाल यस बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरट अफिस र १२१ एटीएम मार्फ सेवा दिदैं आईरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.