आईतवार, माघ ११,२०८२ 10:01:04
Bizshala
  • आईतवार, माघ ११,२०८२ 10:01:04
Bizshala
Global IME Bank Limited
Bizshala

कुमारी बैंकले दशैंका लागि ७ वटै प्रदेशका यी शाखा कार्यालयबाट सुकिला नोट सटही गर्ने

कुमारी बैंकले दशैंका लागि ७ वटै प्रदेशका यी शाखा कार्यालयबाट सुकिला नोट सटही गर्ने
Shivam Cement

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले सर्वसाधारणलाई आउँदै गरेको दशैंका लागि सुकिला नोट सटही सुविधा दिने भएको छ । बैंकले देशका विभिन्न शहरमा रहेका शाखा कार्यालयहरुमार्फत सटहीको सुविधा प्रदान गर्न लागेको हो ।  

बैंकले रु.५, रु.१०, रु.२०, रु.५०, र रु.१०० दरको नोटको सटही सुविधा प्रदान गर्न लागेको जनाएको छ ।

Bizshala
Garima Development Bank
New Office

 बैंकले कोशी प्रदेशको विराटनगर, इटहरी, बिर्तामोड,गण्डकी प्रदेशको दमौली, आँबुखैरेनी, पोखरा (न्युरोड), चिप्लेढुंगा, बागलुङ, हाकिमचोक, गैंडाकोट, लुम्बिनीको नेपालगंज, घोराही, सिद्धार्थनगर,ट्राफिकचोक बुटवल, तुलसीपुर, मधेश प्रदेशको बरहथवा, मलंगवा, लहान, बागमती प्रदेशको पुतलीसडक, हात्तीगौडा, बानेश्वर, सिफल, वसुन्धरा, लालदरबार, कुमारीपाटी, न्युरोड, कालीमाटी, ब्यासी, पेप्सीकोला, कर्णाली प्रदेशको सुर्खेत,बिरेन्द्रनगर र सुदुरपश्चिम धनगढी, अतरिया, कन्चनपुर शाखा कार्यालयबाट सहटी सुविधा लिन सकिने जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.