आईतवार, भाद्र २८,२०८३ 07:18:57
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 07:18:57
Bizshala
Global IME Bank Limited

एमबीए डिग्रीसँगै विद्यार्थीलाई उच्च तलब र बोनस खुवाउने यी हुन् अचम्मका १५ विजिनेश कलेज !

एमबीए डिग्रीसँगै विद्यार्थीलाई उच्च तलब र बोनस खुवाउने यी हुन् अचम्मका १५ विजिनेश कलेज !
New Office

काठमाण्डौ । विजिनेश एडमिनिस्ट्रेसनमा मास्टर डिग्री(एमबीए) गर्ने विद्यार्थीले निकै धेरै फिस भर्नुपर्ने हुन्छ । तर, विश्वमा केही इन्स्टिच्यूट(कलेज))हरु यस्ता पनि छन्, जसले तपाईलाई उच्च गुणस्तरको शिक्षा मात्र प्रदान गर्दैनन्, तपाईंले एमबीए गरुञ्जेल निकै राम्रो तलब र बोनस समेत दिने गर्छन । स्यालरी बेञ्चमार्क वेबसाइट  भ्mयगिmभलतले सन् २०११, २०१२ र २०१३ मा ग्राजुएट भएका १ हजार २० एमबीए होल्डर्सको तलबको विश्लेषण गरी छानिएका युनिभर्सिटीको सूचि बनाएको छ । छानिएकामध्ये १५ वटा कलेजले गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई निकै आकर्षक तलब र बोनस समेत उपलब्ध गराउँछन् । यस्ता विश्वविद्यालयमा प्रवेश गर्न मात्र सक्ने हो भने पढाईको साथमा रातारात करोडपति भइन्छ । यसरी विद्यार्थीलाई अध्यापनको साथमा उच्च तलब र बोनस दिने कलेजहरु सबैभन्दा बढी अमेरिकामा रहेका छन् । हेरौं १५ कलेज, जसले पढाईको साथमा विद्यार्थीलाई राम्रो तलब र बोनस उपलब्ध गराउँछन ः

शिकागो बुथ स्कूल अफ बिजिनेश, शिकागो अमेरिका

तलबः करिब १ करोड ६० लाख रुपैयाँ

बोनसः ७३ लाख रुपैयाँ

कुल कम्पेनसेसनः २ करोड ३३ लाख रुपैयाँ  

कोलम्बिया विजिनेश स्कूल, न्यूयोर्क अमेरिका

तलबः करिब १ करोड ६० लाख रुपैयाँ

बोनसः ६४ लाख रुपैयाँ

कुल कम्पेनसेसनः २ करोड २४ लाख रुपैयाँ

जज विजिनेश स्कूल, क्याब्रिज, यूके

तलबः करिब १ करोड ६० लाख रुपैयाँ

बोनसः ५५ लाख रुपैयाँ

कुल कम्पेनसेसनः २ करोड १५ लाख रुपैयाँ

 

 

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

हार्वर्ड विजिनेश स्कूल, बोस्टन, अमेरिका

तलबः करिब १ करोड ५० लाख

बोनसः  ५० लाख

कुल कम्पेनसेसनः २ करोड रुपैयाँ

वार्टन स्कूल, पेन्सलवेनिया, अमेरिका

तलबः १ करोड ४६ लाख रुपैयाँ

बोनसः ४२ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड ८८ लाख रुपैयाँ

स्र्टन स्कूल अफ विजिनेश, न्यूयोर्क अमेरिका

तलबः १ करोड ४९ लाख रुपैयाँ

बोनसः ३८ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड ८७ लाख रुपैयाँ

केलग स्कूल अफ मेनेजमेन्ट, अमेरिका

तलबः १ करोड ४९ लाख रुपैयाँ

बोनसः २७ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड ७६ लाख रुपैयाँ

जोन्सोन कर्नेल युनभरसिटी,न्यूयोर्क अमेरिका

तलबः १ करोड ३६ लाख रुपैयाँ

बोनसः २७ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड ६३ लाख रुपैयाँ

इन्सीड, फोन्टेनब्ल्यू, फ्रान्स

तलबः १ करोड २७ लाख रुपैयाँ

बोनसः २२ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड ४९ लाख रुपैयाँ  

रोज स्कूल अफ विजिनेश, मिसेगन, अमेरिका

तलबः १ करोड ३२ लाख रुपैयाँ

बोनसः १४ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड ४६ लाख रुपैयाँ

लण्डन विजिनेश स्कूल, यूके

तलबः १ करोड २१ लाख रुपैयाँ

बोनसः २४ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड ४५ लाख रुपैयाँ

हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी

तलबः १ करोड १५ लाख रुपैयाँ

बोनसः २२ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड ३७ लाख रुपैयाँ

वारविक विजिनेश स्कूल, वारविक यूके

तलबः १ करोड १५ लाख रुपैयाँ

बोनसः ७ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड २२ लाख रुपैयाँ

म्यान्चेस्टर विजिनेश स्कूल, यूके

तलबः १ करोड ४ लाख रुपैयाँ

बोनसः १४ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड १८ लाख रुपैयाँ

सेड विजिनेश स्कूल, अक्सफोर्ड, यूके

तलबः १ करोड ६ लाख रुपैयाँ

बोनसः ११ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड १७ लाख रुपैयाँ

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.