आईतवार, फाल्गुन ११,२०८१ 08:46:34
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 08:46:34
IME remit
Global IME Bank Limited

समता घरेलु लघुवित्तको एफपीओमा झण्डै ६१ गुणा बढी आवेदन, १४ लाखको हात खाली हुने

Hyundai Nepal
समता घरेलु लघुवित्तको एफपीओमा झण्डै ६१ गुणा बढी आवेदन, १४ लाखको हात खाली हुने
Nabil Bank Limited

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले जारी गरेको एफपीओमा झण्डै ६१ गुणा बढी आवेदन परेको छ । संस्थाले गत कात्तिक १२ गतेदेखि ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो । निष्कासनको आज अन्तिम दिनसम्ममा यो एफपीओमा १४ लाख ३२ हजार ४२० आबेदकहरुबाट २१ करोड ३० लाख ८ हजार ५७० कित्ता सेयर माग भएको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

यो भनेको कुल निष्कासनको ६१ गूणा बढी हो । साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापूँजीमा पूँजी संरचना अनुपात ६९.४८ः३०.५२ कायम हुनेगरी नपुग सेयर रकमबराबरको एफपीओ निष्कासन गरेको हो ।  

मागभन्दा बढी आवेदन परेकाले धितोपत्र बाँडफाँड नियमअनुसार गोला प्रथाबाट एफपीओ बाँडफाँड हुने भएको छ । यो एफपीओमा करिव ३५ हजार आबेदकले मात्रै सेयर पाउने छन् । यस हिसावले झण्डै १४ लाख आवेदकको हात खाली हुनेछ ।  

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.