मंगलवार, पुष २३,२०८१ 07:44:30
IME remit
  • मंगलवार, पुष २३,२०८१ 07:44:30
IME remit
Global IME Bank Limited

नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai Nepal
नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि मंसिर १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्दैछ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधन्ीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । संस्थाले गत आवका लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।  

Muktinath Bikas Bank Limited

संस्थाले लाभांश पारितको मुख्य अजेण्डासहित मंसिर २४ गते बनेपामा रहेको अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।   

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X