बुधबार, माघ २३,२०८१ 07:52:47
IME remit
  • बुधबार, माघ २३,२०८१ 07:52:47
IME remit
Global IME Bank Limited

नेपाल एसबिआई बैंकद्वारा कैलालीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Hyundai Nepal
नेपाल एसबिआई बैंकद्वारा कैलालीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
Nabil Bank Limited

काठमाण्डौ । नेपाल एसबिआई बैंकले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३, कैलालीस्थित नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।  

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक सामाग्री तथा पोसाक वितरण गरेको हो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

उक्त सामाग्रीहरु बैंकका  प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्ती बलामी र प्रधानाध्यापक, जंग वहादुर तारामीलार्ई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा,प्रमूख सञ्चालन अधिकृत,विकास आनन्द, प्रमुख कर्जा अधिकृत,अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत,रितेश अर्याल र बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भन्डारी र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको जनाएको छ ।

Muktinath Bikas Bank Limited

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.