शनिबार, माघ ५,२०८१ 03:13:20
IME remit
  • शनिबार, माघ ५,२०८१ 03:13:20
IME remit
Global IME Bank Limited

हुन्डाई नेपालले ल्यायो December Delight योजना, आकर्षक छुट र लाभहरुको वर्षा

Hyundai Nepal
हुन्डाई नेपालले ल्यायो December Delight योजना, आकर्षक छुट र लाभहरुको वर्षा
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले डिसेम्बर ९, २०२४ देखि डिसेम्बर डिलाइट(December Delight) नामको अभियान सुरु गरेको छ ।  

डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिनसक्ने कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

“डिसेम्बर डिलाइट” अन्तर्गत, ग्राहकहरुले रु ६ लाखसम्मको छुट, रु ५ लाखसम्मको एक्सचेञ्ज बोनस र एकवर्षको बीमा सेवा प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, यसअभियानमा जीरो कस्ट अनरसीप प्लान रहेको छ, जसमा ग्राहकहरुले आफूलाई मनपर्ने गाडी सजिलै खरिद गर्नसक्ने छन्।साथै ३ वर्षको निःशुल्क चेकअप, गाडीमर्मत सामाग्रीहरु तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिंग प्याकेजको पनि लाभ लिन सकिनेछ।

Muktinath Bikas Bank Limited

हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैँ झैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो।

तसर्थ, देशभरका सोरुमहरुमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकहरुलाई अनुरोध र प्रोत्साहित गर्दछ।यहि शनिवार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरुमा पर्व विशेष कार्यक्रमहरुको पनि आयोजना हुने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.