TRENDING
'बजेटोत्सव-२०८३'
संघीय बजेट केन्द्रित 'बजेटोत्सव २०८३' : एकमहिने विशेष डिजिटल अभियान । प्रि–बजेटदेखिि पोस्ट–बजेटसम्मका सम्पूर्ण चरण समेट्दै निरन्तर अपडेट, गहिरो विश्लेषण, भर्चुअल बहस, भिडियो सामग्री तथा लगानीकर्तामुखी अन्तर्दृष्ट ।
फाइनान्स कम्पनीहरुको नाफा २७१.२२% ले बढ्यो, अधिकांश सूचकमा मन्जुश्री बलियो
काठमाण्डौ । फाइनान्स कम्पनीहरुको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म १५ फाइनान्स कम्पनीले ७० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २७१.२२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुले १८ करोड ९६ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय...
- by Bizshala
- 1 घण्टा अगाडी
आरटीजीएस प्रणालीको सञ्चालन समय समायोजन
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणालीको सञ्चालन समय समायोजन गरको छ । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आरटीजीएस प्रणालीमा सहभागी सम्पूर्ण संस्थाहरुलाई आरटीजीएस प्रणालीको सञ्चालन समय समायोजन गरिएको जानकारी दिएको हो ।नेपाल सरकारबाट परिमार्जित कार्यालय समयअनुसार समय परिमार्ज गरिएको विभागले जनाएको छ ।
- by Bizshala
- 2 घण्टा अगाडी
भाटभटेनीमा सामान किनेका दुई जनाले जिते टाटा पन्च ईभी
काठमाण्डौ । भाटभाटेनी सुपर मार्केटमा किनमेल गर्दा दुई जनाले विद्युतीय सवारी ‘टाटा पन्च ईभी जितेका छन्। स्टोरमा २५ सय रुपैयाँ बराबरको किनमेल गर्दा दुई जनाले टाटा पन्च ईभी जितेका हुन्।
- by Bizshala
- 2 घण्टा अगाडी
११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु इन्स्योरेन्स
काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१६ प्रतिशत र निर्जीवन बीमा समूह ०.३९ प्रतिशतले घटेको छ । आज ११...
- by Bizshala
- 2 घण्टा अगाडी
सेयरबजार २६.१६ अंकले ओरालो लाग्यो, जानकार भन्छन्, ‘मनोबल बढ्न नसक्दा गति लिएन’
काठमाण्डौ । आजको कारोबारमा सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात् २६.१६ अंकले घटेर २ हजार ७७०.२६ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४५ प्रतिशतले घटेर ४६७.५७ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३४९ वटा स्क्रिप्टका १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर किनबेच हुँदा कुल...
- by Bizshala
- 2 घण्टा अगाडी
युनाइटेड मोदी हाईड्रोपावरको नाफामा ६३% को बढोत्तरी, खर्च घटाउन सफल
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडको नाफा ५ करोड २ लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म ६३.६४ प्रतिशतले् बढी हो । कम्पनीले गत आवको सोही अवधिसम्म भने ३ करोड ७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी भने १.२७ प्रतिशतले घटेको छ । कम्पनीले २१ करोड ५२ लाख...
- by Bizshala
- 3 घण्टा अगाडी
व्यवसायी शेखर गोल्छा प्रकरणमा सर्वोच्चको आदेश, २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न निर्देशन
काठमाण्डौ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छासम्बन्धी बन्दीप्रत्यक्षीकरण मुद्दामा विपक्षी पक्षलाई २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज जारी गरेको आदेशमा केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाण्डौलाई सूचना म्याद प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत बन्दीसहित...
- by Bizshala
- 4 घण्टा अगाडी
एक्सेल डेभलपमेन्ट बैंकले कमायो १५.५७ करोड नाफा, कति पुग्यो ईपीएस ?
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उल्लेखनीय वित्तीय सुधार गर्दै १५.५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंक ६३.८३ लाख घाटामा रहेको अवस्थामा यो परिणामले बैंकको वित्तीय अवस्थामा थप सकारात्मक प्रगति देखिएको छ । अघिल्लो त्रैमासकको तुलनामा वितरणयोग्य नाफा १४.५३ करोड रुपैयाँले वृद्धि भई कुल जम्मा १५.०७ करोड...
- by Bizshala
- 4 घण्टा अगाडी
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा तथा सम्मानका उद्देश्यले ‘प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर’ शीर्षकमा एक दिने विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। लुम्बिनी प्रदेशअन्तर्गत राप्ती/भेरी क्षेत्र तथाकर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएकोकार्यक्रममा करिब १७० भन्दाबढी...
- by Bizshala
- 4 घण्टा अगाडी
वाणिज्य बैंकहरुले कमाए रु.४९.२१ अर्ब नाफा, आधाको खराब कर्जामा देखियो सुधार
काठमाण्डौ । वाणिज्य बैंकहरुले नाफामा सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १९.३० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ४१ अर्ब १२ करोड ५१ लाख रुपैयाँ नाफा कमाएका थिए । अधिकांश बैंकहरुको खुद ब्याज आम्दानी खुम्चिएपनि नियामकीय सहुलियतका...
- by Bizshala
- 6 घण्टा अगाडी
म कार्यालयमै छु, राजिनामा दिएको छैनः नेप्से सीइओ चापागाई
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चुणामणी चापागाईले राजिनामा दिएको खबर निराधार भएको बताएका छन् ।विजशालासँग कुरा गर्दै उनले आफूले राजीनामाको खबरमा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् ।
- by Bizshala
- 6 घण्टा अगाडी
कुमारी बैंकको नाफामा १३६१% को उछाल, ईपीएसमा समेत उल्लेख्य सुधार
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले ४ अर्ब १७ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म आर्जन गरेको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १३६१.७६ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने बैंकले २८ करोड ५८ लाख मात्रै खुद नाफा आर्जन गरेको थियो ।बैंकको खुद ब्याज आम्दानी पनि १७.८० प्रतिशतले बढेको छ । बैंकले ९ अर्ब ३० करोड रुपैयाँबराबरको खुद ब्याज...
- by Bizshala
- 6 घण्टा अगाडी
सुनको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । बुधबारको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज एक तोला सुनको मूल्य २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य ३ लाख ५ सय रुपैयाँ कायम थियो ।
- by Bizshala
- 7 घण्टा अगाडी
घाटामा रहेको दिव्यश्वरी हाईड्रोपावर ५७.८४ लाख नाफा आर्जन गर्न सफल
काठमाण्डौ । घाटामा रहेको दिव्यश्वरी हाईड्रोपावर चालु आवको तेस्रो त्रैमाससम्म नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५७ लाख ८४ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३१ लाख ३३ हजार रुपैयाँ घाटामा थियो ।विद्युत बिक्री आम्दानी बढेसँगै र वित्त खर्चमा कमी आएसँगै कम्पनी नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले...
- by Bizshala
- 7 घण्टा अगाडी
स्वरोजगार लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । वैशाख १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी जेठ १ गतेका लागि सभा आह्वान गरेको हो ।उक्त सभा बनेपामा रहेको पञ्चकन्या ब्याङक्वेटमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।
- by Bizshala
- 7 घण्टा अगाडी
धौलागिरी लघुवित्तको सीईओमा जोशी नियुक्त
काठमाण्ठौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा हेमराज जोशी नियुक्त भएका छन् । वैशाख १४ गते बिहान ८ बजे बसेको संस्थाको सञ्चालक समितिको ४८ औं बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
- by Bizshala
- 7 घण्टा अगाडी

