एकाध सहकारीले गलत गरे भन्दैमा सबै उस्तै हुन् भन्नु गलतः मन्त्री अधिकारी
TRENDING
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ६ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३६ रुपैयाँ र बिक्रीदर १३२.९६ रुपैयाँ कायम भएको छ । त्यस्तै आज एक यूरोको खरिददर १४४.३३ रुपैयाँ र बिक्रीदर १४४.९८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.६१ रुपैयाँ र बिक्रीदर १६९.३८...
काठमाण्डौ । वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले जारी गरेको वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय क्षेत्र सर्वेक्षणमा यस्तो देखिएको हो । सर्वेक्षणअनुसार २०८० असार मसान्तसम्म वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १४ खर्ब ५२ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । जुन २०७९ असार मसान्तको तुलनामा...
काठमाण्डौ । आफ्नै महिला हाकिममाथि दुव्यर्वहार गर्ने नेपाल राष्ट्रबैंकका निर्देशक थानेश्वर आचार्य मंगलबार सेवाबाट बर्खास्त भएका छन् । राष्टबैंकको मानव संसाधन विभागले उनलाई महिला कर्मचारीमाथि दुव्यर्वहार गरेको विषयमा दोषी ठहर भएपछि गभर्नरको आदेशअनुसार बर्खास्त गरेको हो ।
काठमाण्डौ । विगत २५ वर्षदेखि बैंकिङ्ग समाधानहरू प्रदान गर्दै आएको नेपालको अग्रणी वित्तीय संस्था, कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्यालकुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । कुमारी बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको हो ।ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान...
काठमाण्डौ । विश्व वित्तीय सप्ताह(ग्लोबल मनि विक) को अवसरमा कामना सेवाविकास बैंकले चैत ५ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओईसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्ममनाउने गरिन्छ ।उक्त सप्ताह आज देखी सुरुवात भएको हो ।
काठमाण्डौ ।'Protect your money, secure your future भन्ने नाराका साथ ‘ग्लोबल मनी विक –२०२४’ आजदेखि आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो । उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लाजिम्पाट काठमाण्डौमा स्थित पाँचतारे होटल दुसित प्रिन्सेस काठमाण्डौबीच बैंकका ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरु ( रेष्टुरेन्ट,आवाश तथा अन्य सुविधा)प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख सञ्चालक अधिकृत अपूर्व प्रसाद जोशी र...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र टानको तर्फबाट अध्यक्ष निलहरी बास्तोलाले हस्ताक्षर गरेका छन् ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय सचेतना अनिवार्य रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजित ‘ग्लोेबल मनी विक–२०२४’को उद्घाटन समारोहमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । ‘वित्तीय सचेतना अनिवार्य छ । वित्तीय संस्थाहरुले कुनै पनि प्रडक्ट ल्याउदा वा हामीले कुनै नीति ल्याइराख्दा त्यसको कार्यान्वयनमा...
काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(चैत ५ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूल्यमा कुनै परिवर्तन भएको छैन । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३१ रुपैयाँ र बिक्रीदर १३२.९१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहि दर कायम थियो ।
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले १० वर्षदेखि शुन्य मौज्दात भएका र कारोबार नभएका खातावालाहरुलाई खाता सूचारु गर्न आग्रह गरेको छ ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले चिफ फाइनान्स अफिसर १ जना,चिफ रिकभरी अफिसर १ जना,रिकोनसिलेसन अफिसर १ जना,रिलसनसिप म्यानेजर(उपत्यका बाहिर)केहि संख्यामा,ब्रान्च म्यानेजर(मुख्य ब्रान्चका लागिं१ जना,चिफ अपरेटिङ अफिसर १ जना,सीए १ जना,केन्द्रीय कर्जा विभाग र काठमाण्डौ...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले बैंकको नक्कली फेसबुक पेजबाट सचेत रहन सबैमा आग्रह गरेको छ । बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच’को नामबाट नक्कली फेसबुक पेजको प्रयोग गईरहेकाले सचेत रहन बैंकले आग्रह गरेको हो ।
काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज९चैत ४ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयको दर अनुसार डलरको मूल्य बढेको हो । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३१ रुपैयाँ र बिक्रीदर १३२.९१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२.२२ रुपैयाँ र बिक्रीदर १३२.८२ रुपैयाँ कायम थियो...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको एटीएम र मोबाईल बैंकिङ लगायतका वित्तीय सेवाहरु अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै आज(चैत ४ गते) बैंकको एटीएम, मोबाईल बै्रंकिङ,पीओएस र ई–कम आदि सेवाहरु बिहान ५.१५ देखि ६ बजेसम्म अवरुद्ध हुने जनाएको हो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले शुक्रबार साँझ एकीकृत परिपत्रमा संसोधन गर्दै भारतसँग क्रसबोर्डर बिद्युतीय भुक्तानीको सीमा तोकेको छ । संसोधित व्यवस्थाअनुसार अब नेपालमा कार्यरत भारतीय नागरिकले नेपालका वाणिज्य तथा विकास बै.कमा खोलेको बैंक खाताबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु. १५००० र प्रति महिना भारु...
काठमाण्डौ । सरकारले लघुवित्त वित्तीय संस्थाहरुको समस्याको खोजी र समाधानका उपाय निकाल्ने उद्देश्यले ७ सदस्यीय कार्यदल गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको संयोजकत्वमा कार्यदल बनाइएको हो । केन्द्रीय बैंकका २ मध्ये एक डेपुटी गभर्नरलाई कार्यदलको संयोजक तोक्ने जिम्मा गभर्नरलाई दिइएको छ ।
काठमाण्डौ । संघर्षरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको सहमतिसँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । अर्थमन्त्रीको रुपमा नियुक्त भएलगत्तै वर्षमान पुनले लघुवित्त क्षेत्रको समस्या समाधानको जिम्मेवारी सरकारको भएको भन्दै यो क्षेत्रलाई रेस्क्यू गरिने वचन दिएका थिए । सोहीअनुसार उनकै पहलमा लघुवित्त पीडित...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तरर्गत विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।बैंकले कास्कीको पोखरा–३३ स्थित सरसस्वती टिका स्कूल र कैलालीको धनगडी–४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमहरुमा स्कूल र कलेजका विद्यार्थीहरु तथा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.