IME remit
  • बिहीबार, कार्तिक १५,२०८१ 01:14:28
माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशल राज पोखरेल नियुक्त
BANKING

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशल राज पोखरेल नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशल राज पोखरेल नियुक्त भएका छन् । बैंकको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई सोही दिनदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको हो ।  यसअघि बैंकका स्वतन्त्र सञ्चालक मुकुन्द महतको कार्यकाल समाप्त भएपछि बैंकको सञ्चालक समितिको...

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले इलामको होटल एस्टन ब्लुमा छुट पाउने
BANKING

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले इलामको होटल एस्टन ब्लुमा छुट पाउने

काठमाण्डौ । कामना सेवा विकास बैंकले सूर्योदय, इलामस्थित होटल एस्टन ब्लुसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनु, लजिङ शुल्क तथा सम्पूर्ण सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त...

माछापुच्छ्रे बैंकले सल्यानको त्रिभुवन जन माध्यामिक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण
BANKING

माछापुच्छ्रे बैंकले सल्यानको त्रिभुवन जन माध्यामिक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण

काठमाण्डौ । माछापुच्छ्रे बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित शारदा नपा–१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत जेठ १६ गते बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुविधाको हस्तान्तरण गरेको हो ।  विद्यालय सञ्चालनका लागि अति...

सिटिजन्स बैंकको‘पार्टनर फर प्रोग्रेस’भिडियो प्रतियोगिता, ५० देखि २० हजारसम्म जित्ने अवसर
BANKING

सिटिजन्स बैंकको‘पार्टनर फर प्रोग्रेस’भिडियो प्रतियोगिता, ५० देखि २० हजारसम्म जित्ने अवसर

काठमाण्डौ । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन पार्टनर फर प्रोग्रेस नामक फेसबुक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उदेश्यले बैंकले यो प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।भिडियो...

सिटिजन्स बैंकका ग्राहकले अनमोल डेण्टल हबमा छुट पाउने
BANKING

सिटिजन्स बैंकका ग्राहकले अनमोल डेण्टल हबमा छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र भरतपुर, चितवनस्थित अनमोल डेण्टल हबबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले अनमोल डेण्टल हबका सेवाहरुमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखराको दिर्घायु पोखरा अस्पतालमा विशेष छुट
BANKING

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखराको दिर्घायु पोखरा अस्पतालमा विशेष छुट

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन कास्कीको पोखरा–८, पृथ्वीचोकमा रहेको ‘दिर्घायु पोखरा अस्पताल’सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।  यस व्यवसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले दिर्घायु पोखरा अस्पतालकोे विभिन्न सेवाहरु जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी , आदिमा २० % सम्मको विशेष छुट प्राप्त गर्न...

माछापुच्छ्रे बैंकका स्वतन्त्र सञ्चालक मुकुन्द महतको कार्यकाल समाप्त
BANKING

माछापुच्छ्रे बैंकका स्वतन्त्र सञ्चालक मुकुन्द महतको कार्यकाल समाप्त

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक मुकुन्द महतको कार्यकाल समाप्त भएको छ । महतको ४ वर्षे कार्यकाल जेठ १५ गते समाप्त भएको हो ।  महत २०७७ जेठ १६ गते बसेको बैंकको सञ्चालक समितिबाट स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए । 

एनआईसी एशिया बैंकद्वारा ऋणीहरुका लागि ब्याज छुट योजना सार्वजनिक,कतिसम्म पाइन्छ छुट ?
BANKING

एनआईसी एशिया बैंकद्वारा ऋणीहरुका लागि ब्याज छुट योजना सार्वजनिक,कतिसम्म पाइन्छ छुट ?

काठमाण्डौ। एनआईसी एशिया बैंकले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि विभिन्न ब्याज छुट योजना ल्याएको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले यो अफर ल्याएको जनाएको छ ।  बैंकले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिना...

विदेशबाट ऋण लिने बैंक तथा वित्तीय संस्थालाई कर छुटको व्यवस्था
BANKING

विदेशबाट ऋण लिने बैंक तथा वित्तीय संस्थालाई कर छुटको व्यवस्था

काठमाण्डौ । सरकारले वैदेशिक पूँजी आकर्षित विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई कर छुटको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षका लागि आज प्रस्तुत गरिएको बजेटमा यसअघि विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएइएको हो ।  बजेटमा छुट सहुलियत,व्यापार सहजीकरण र लगानी प्रवर्द्धनमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने...

कृषि उपजको धितोमा समेत कर्जा प्रवाह हुने
BANKING

कृषि उपजको धितोमा समेत कर्जा प्रवाह हुने

काठमाण्डौ । सरकारले कृषि उपजको धितोमा समेत कर्जा प्रवाह हुने व्यवस्था गर्ने भएको छ । आज संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।  बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले प्रतिफल प्राप्त हुन लामो समय लाग्ने कृषि तथा फलफुल व्यवसायमा उत्पादन पूर्वको अवधिको कर्जाको ब्याजमा अनुदान दिने व्यवस्था गरिएको...

अहिलेसम्म बैंकिङ सेवा नपुगेको बझाङको सैपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गरिने
BANKING

अहिलेसम्म बैंकिङ सेवा नपुगेको बझाङको सैपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गरिने

काठमाण्डौ । सरकारले बैंकिङ सेवा पुग्न बाँकी रहेको बझाङ जिल्लाको सैपाल गाउँपालिकामा बैंकिङ सेवा पुर्याउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै बझाङ जिल्लाको सैपाल गाउँपालिकामा बैंकको शाखा कार्यालय स्थापना गरिने बताएका हुन् ।  मन्त्री पुनले ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पु्र्याउन डिजिटल बैंकिङ, घुम्तिी मोबाइल बैंकिङ...

अब निश्चित सीमाभन्दा बढी पूँजी भएका कम्पनी अनिवार्य रुपमा पूँजीबजारमा सूचीकृत हुनुपर्ने
BANKING

अब निश्चित सीमाभन्दा बढी पूँजी भएका कम्पनी अनिवार्य रुपमा पूँजीबजारमा सूचीकृत हुनुपर्ने

काठमाण्डौ । सरकारले धितोपत्र बोर्ड र बीमा प्राधिकरणको संस्थागत क्षमता सुधार गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  उनले पूँजीबजारको विकासका लागि नेप्से र सिडिएससीको संरचनागत सुधार गरिने समेत घोषणा गरेका छन् ।  निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीहरुलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृत...

सबै वाणिज्य बैंकको आधारदर एकल अंकमा, ऋण लिँदा सबैभन्दा सस्तो कहाँ पर्छ ?
BANKING

सबै वाणिज्य बैंकको आधारदर एकल अंकमा, ऋण लिँदा सबैभन्दा सस्तो कहाँ पर्छ ?

काठमाण्डौ । सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुको आधारदर एकल अंकमा झरेको छ । बैंकहरुको निक्षेपको तुलनामा कर्जा प्रवाह हुन नसकेपछि बैंकहरुको आधारदर एकल अंकमा झरेको हो ।  पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता देखिन थालेको । तर निक्षेपको तुलनामा बैंकहरुबाट प्रवाह हुने कर्जा भने त्यहि अनुपातमा प्रवाह हुन भने सकिरहेको छैन । जसका कारण बैंकहरुको लागत बढ्न थालेको छ । बढ्दो...

बैंक तथा वित्तीय संस्थाको आधारदर भनेको के हो ? के यसमा नाफा जोडिएको हुन्छ ?
BANKING

बैंक तथा वित्तीय संस्थाको आधारदर भनेको के हो ? के यसमा नाफा जोडिएको हुन्छ ?

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको आधारदर भन्नाले मुख्यतःसंस्थाको लागतको आधारमा गणना गरिएको दर भन्ने बुझिन्छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधारदर अर्थात बेसरेट हो । यो दर गणना गर्दा संस्थाले निक्षेप जस्ता कोष प्राप्त गर्दा तिर्नुपर्ने लागत,राष्ट्र बैंकको नियमअनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात र तरलता...

केही कर्मचारीले इन्धन संकटमा सुरु गरेको साइक्लिङ बन्यो सांग्रिला बैंकको ‘सिग्नेचर प्रोग्राम’
BANKING

केही कर्मचारीले इन्धन संकटमा सुरु गरेको साइक्लिङ बन्यो सांग्रिला बैंकको ‘सिग्नेचर प्रोग्राम’

काठमाण्डौ । ‘इन्धन जोगाऔं, वातावरण बचाऔं’ भन्ने मूल नाराका साथ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले तेस्रो साइकल र्‍याली आयोजना गर्दैछ । आर्थिक वर्ष २०७८/७९ मा देशमा आर्थिक संकट चलिरहेको अवस्थामा पेट्रोलियम पदार्थको प्रयोग कम गर्न वा इन्धन बचाउन बैंकका केही कर्मचारीले साइकलको प्रयोग गरी ‘साइकल र्‍याली ’ कन्सेप्ट सुरु भएको थियो ।  विश्व वातावरण दिवसको अवसर पारेर बैंकले...

नेपाल एसबिआई बैंक र एनसीएचएलबीच सम्झौता, नेपाल–भारतबीचको सीमापार भुक्तानी सहज बन्ने विश्वास
BANKING

नेपाल एसबिआई बैंक र एनसीएचएलबीच सम्झौता, नेपाल–भारतबीचको सीमापार भुक्तानी सहज बन्ने विश्वास

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल)सँग सम्झौता गरेको छ ।  यस सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेपाल एसबिआई बैंकका ग्राहकहरुले नेशनल पेमेन्ट इन्टरफेसको माध्यमबाट भारतमा रहेको आफ्नो बैंक खातामा सीधै रकम स्थानान्तरण गर्न...

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा
BANKING

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामै रहेको वीरगंज शाखा नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन भइरहेको बैंकले...

कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले ड्रिम इन्टरनेशनल होटलमा छुट पाउने
BANKING

कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले ड्रिम इन्टरनेशनल होटलमा छुट पाउने

काठमाण्डौ । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित ड्रिम इन्टरनेशनल होटल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै लजिङ शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.