विदेश पढ्न जानेलाई ५% बढी विदेशी मुद्रा सुविधा
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययन गन जाने विद्यार्थीको खातामा तोकिएको भन्दा बढी विदेशी मुद्रा राख्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज विदेशी विनिमय कारोबार गर्ने निकायलाई जारी गरेको एकीकृत परिपत्र–२०८२ लाई संशोधन गर्दै वैदेशिक अध्ययन प्रयोजनका लागि देखाउनुपर्ने बैंक खातामा तोकिएभन्दा ५ प्रतिशत बढी ब्यालेन्स राख्न पाउने व्यवस्था गरेको हो ।...

