एनएमबी बैंकले अग्राधिकार सेयर जारी गर्ने
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले रु.१०० दरका ३ करोड इकाई अर्थात ३ अर्ब बराबरको ८.२५ प्रतिशत लाभांश दर कायम गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो । बैंकको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको बैंकले जनाएको छ । उक्त बैठकल नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायहरुबाट...