यी हुन् पूँजीबजार सुधार कार्यदलले तत्काल गर्नुपर्ने भन्दै दिएका सुझाव
– बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोपमा प्रवाह हुने मार्जिन प्रकृृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा रु।२५ करोडलाई हटाउने, – बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत संगठित संस्थाको शेयर तथा ऋणपत्रमा एक बर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउने व्यवस्था खारेज गर्ने,– शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको २०८२ आश्विन मसान्तसम्म बुझाउनुपर्ने व्याज...

