४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ र नेपाल रि
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । आज जीवन बीमा समूह ०.५२ प्रतिशत र निर्जीवन बीमा समूह १.५१ प्रतिशतले घटेको छ । आज...

