गुराँस लघुवित्तको अध्यक्षमा बराल चयन
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उदयनारायण बराल चयन भएका छन् । कात्तिक २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक समितिको अध्यक्ष छनौट गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उदयनारायण बराल चयन भएका छन् । कात्तिक २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक समितिको अध्यक्ष छनौट गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । बाराको सिमरामा रहेको पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गर्ने भएको छ । कात्तिक २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा डाकेको हो । उक्त सभा आगामी माघ १५ गते बारामा रहेको होटल इच्छामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत अर्थात ३५ लाख कित्ता...
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड बढी नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३७.५१ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने संस्थाले ३ करोड ६८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । संस्थाले सो अवधिसम्म १७ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने संस्थाले १२ करोड ७९ लाख...
काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६५.५२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्ज गरेको थियो । यो अवधिमा कम्पनीले ३ करोड ४९ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ०.८७७ प्रतिशतले...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा आकर्षक वृद्धि देखिएको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्म ३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७५६३.६२ प्रतिशतले बढी हो । । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले ४ लाख ४९ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ३१.९०...
काठमाण्डौ । मोदी इनर्जी लिमिटेडको घाटा झनै फराकिलो बनेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनी ४ करोड ११ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ३१ लाख रुपैयाँ घाटामा थियो । विद्युत बिक्रीमार्फत कम्पनीले ८ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३६.८७ प्रतिशतले कम हो ।...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त अवधिमा संस्थाको खुद नाफा १९७.४४ प्रतिशतले बढेको छ । संस्थाले २० करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ६ करोड ७९ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यस्तै संस्थाले ५३ करोड ३५ लाख रुपैयाँबराबरको खुद...
काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको विदूत बिक्री आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । संस्थाले गत आवको पहिलो त्रैमाससम्म ८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.३६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ६ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले कात्तिक २५ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड, कर्मचारी युनियनका अध्यक्ष तथा सहायक निर्देशक अजय ढुंगानाले आफूले मुख्यसचिव वा कुनै सरकारी निकायबाट आन्दोलनलाई थप लम्ब्याउने भनेर कुनै पनि निर्देशन प्राप्त नगरेको दाबी गरेका छन् । बिजशालामा प्रकाशित सेबोन कर्मचारीका नेतालाई मुख्यसचिवको सन्देशः केही दिन आन्दोलन नरोक्नू, अध्यक्षलाई कारबाहीको ग्राउण्ड तयार गर्दैछौं भन्ने समाचारप्रति...
काठमाण्डौ । ग्राउण्ड जीरोका लागि आज हामीले नागपोखरी, न्यूप्लाजा र अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं । बजार खुलेको केही समयमा नै नेप्से परिसूचक सामान्य अंकले घटेको थियो । सधैं लगानीकर्ताहरुको बाक्लो उपस्थिति हुने ब्रोकर हाउसहरु पनि आज सुनसान जस्तै देखिन्थे । बजार घटेकाले उपस्थित लगानीकर्ताहरुमा उत्साह पनि देखिन्न...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ४ अर्ब ९० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा भृकुटी स्टक ब्रोकिङ कम्पनी, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट...
काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं । आज हामीले नागपोखरी, न्युप्लाजा र अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं । बजार खुलेको केही...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सञ्चालक समितिको बैठक भर्खरै सकिएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले आइतबार बिहान कर्मचारीसँग भएको सहमतिलाई आधिकारिता दिंदै औपचारिक निर्णय गरेको छ। बैठकले अर्थ मन्त्रालयले सेबोनको कर्मचारी कल्याणकोष र सुरक्षणकोष खारेजीका लागि असोज २ गते पठाएको पत्र(निर्देशन)मा पुनर्विचारका लागि आवश्यक अध्ययन गर्ने उद्देश्यले एक कमिटी...
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले अब आफ्नै केन्द्रीय कार्यालय भवन ‘अपि टावर’ निर्माणको प्रक्रिया सुरु गरेको छ । कम्पनीले काठमाण्डौ उपत्यकाको मुटुमा पर्ने नयाँबानेश्वरमा २० आना जग्गा खरिद गरी भवन निर्माणको सिलान्यास गरेको हो । अपि टावर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शुक्रबार सम्पन्न सिलान्यास कार्यक्रममा कम्पनीकी अध्यक्ष सिर्जना खड्काले...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हँुदा ४ अर्ब ९० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह १.३४ प्रतिशत र निर्जीवन बीमा समूह १.३३ प्रतिशतले घटेको छ ।...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १.१५ प्रतिशत अर्थात ३०.०२ अंकले घटेर २ हजार ५६६.०९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३० प्रतिशतले घटेर ४४५.६२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ६ लाख १९ हजार १८० कित्ता...
काठमाण्डौ । अर्थ मन्त्रालयले बोलीमा स्वायत्त भने पनि व्यवहारमा नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई कुन हदसम्म झरेर माइक्रो म्यानेज गर्छ भन्ने कुरा एकपटक फेरि प्रमाणित भएको छ । अर्थमन्त्रालयबाट एक सहसचिवलाई सञ्चालकको रुपमा पठाउने गरेको अर्थ मन्त्रालयमा मन्त्री बनेर आउनेहरुले स्वायत्त निकायलाई समेत आफूअनुकुल प्रयोग गर्न खोज्छन् । इतिहासका केही अर्थमन्त्रीहरुले स्वायत्त...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा बुङ्गल हाइड्रो लिमिटेडको आईपीओसहितको सेयर सूचीकृत भएको छ । आज नेप्से र कम्पनीबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको कुल ८३ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।कम्पनीले सर्वसाधारणसमक्ष हिमालयन क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत भदौ १६ गतेदेखि १९गतेसम्म आईपीओ...
काठमाण्डौ । बन्न लागेको सहमति भाँड्न सरकारका जिम्मेवार अधिकारीहरु नै सक्रिय रहेको विषय एकपछि अर्को भण्डाफोर भएपछि अर्थमन्त्रालयका अधिकारीहरु नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीसँग सहमति गर्न बाध्य भएका छन् । सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दुई दिनअघि कर्मचारीसँग सहमति गरिसकेको विषयलाई अर्थ मन्त्रालयका अधिकारीहरुले सुनियोजित ढंगले अन्तिम समयमा 'हुन्न' भनेर...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.