साना किसान विकास लघुवित्तको सञ्चालकमा काफ्ले मनोनित
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दीपेन्द्रराज काफ्ले मनोनित भएका छन् ।
TRENDING
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दीपेन्द्रराज काफ्ले मनोनित भएका छन् ।
काठमाण्डौ । सानिमा बैंक र सानिमा क्यापिटलमार्फत डिम्याट खाता खोलेकालाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरिएको छ । आव २०८१/८२ सम्मको खाता सञ्चालन गर्ने हितग्राही खातावालाहरुले प्रत्येक आवको वार्षिक सञ्चालक शुल्कबापत बुझाउनु पर्ने रु.१०० बुझाउनु पर्नेछ ।
काठमाण्डौ । छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप गरिएएको छ । गत जेठ २३ गतेदेखि निष्काशित कम्पनीको हकप्रदमा असार १२ गतेसम्म आवेदन दिने समयावधि दिइएको थियो । तर अब यो कम्पनीको हकप्रदमा असार २७ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ३८ लाख ६७ हजार...
काठमाण्डौ । बुधबार पनि नेप्से परिसूचक झिनो अंकले घट्यो । पछिल्लो तीन कारोबारमा नेप्से स्थिर देखिएको छ भने नेप्से परिसूचक २६ सयको विन्दुमा टिकेको छ । प्राविधिक रुपमा हालको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज पनि डोजी क्याण्डल नै बनेको छ । यो क्याण्डल भनेको अनिर्णयको संकेत हो । यसले बजारमा लगानीकर्तामाझ तीव्र अन्यौलता रहेको बुझिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा पनि...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँच वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने पाँच वटैबाट उच्च बिक्री भएको छ । आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४८ करोडको खरिद भएको छ भने ५६ करोड ४० लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको सनी सेक्युरिटिजबाट १८ करोड ३३ लाखको खरिद भएको छ भने २५ करोड ७० लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको...
काठमाण्डौ । संसारमा सायद सेयर बजार मात्रै यस्तो एउटा यस्तो ठाँउ होला, जहाँ सेयरको भाउ जति महँगो हुँदै गयो त्यति नै खरिद गर्नेहरु तँछाड मछाड गर्ने गर्छन् । तर त्यही कम्पनी सस्तो र अन्डर भ्यालु हुँदा भने धेरैको ध्यान त्यस कम्पनीमा गएको हुँदैन । सेयर बजारमा एउटा अनौठो परिदृष्य देखिन्छ सेयरको भाउ जति घट्दै गयो किन्ने मान्छे त्यति नै पछि हट्दै गएका हुन्छन् । यसको विपरित सेयरको...
काठमाण्डौ । हाल नेप्सेमा सूचिकृत भएका ९२ वटा ब्रोकरहरु मध्ये अझै ३० वटा ब्रोकरहरुले धितोपत्र बोर्डले तोकेको पूँजी पुर्याउन बाँकी रहेको छ । पछिल्लोपटक पूँजी पुर्याउन बाँकी रहेका ३८ वटा पुराना ब्रोकरहरुमध्ये ८ वटा ब्रोकरहरुले हालैमात्रै तोकिएको पूँजी पुर्याएका छन् । बाँकी रहेका ब्रोकरहरुलाई पूँजी बढाउन दिइएको समय सीमा यही असार मसान्तमा सकिदै छ । तर धितोपत्र बोर्डले...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.०१ प्रतिशत अर्थात ०.३३ अंकले घटेर २ हजार ६००.२० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०१ प्रतिशतले घटेर ४४५.११ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर ५ अर्ब ९४...
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् । असार ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खतिवडालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको सञ्चालकमा सिजन बज्राचार्य नियुक्त भएका छन् । उनी असार ८ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भई सञ्चालक नियुक्त भएका हुन् ।
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। संस्थाले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थाले यो सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको जनाएको छ । बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन ।
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल २२ हजार ६९६ कित्ता सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार १० गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असार ३२ गते बुधबारका दिन पोखरामा रहेको होटल सिटी स्क्वायरमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा संस्थापक तर्फको सेयर स्वामित्व परिवर्तन गरी ५१ प्रतिशत कायम गर्ने तथा...
काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको लक इन समयावधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ९६ लाख ८९ हजार ५०० कित्ता सेयरको लक इन अवधि साउन १७ गते समाप्त हुन लागेको हो । कम्पनीका अनुसार उक्त मितिमा कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन...
काठमाण्डौ । गत जेठ ७ गते २७७५ विन्दु चुमेको बजार त्यसपछि भने निरन्तर घटिरहेको छ । त्यसयता बजारले करिब १७५ अंक गुमाएर आज २६ सयको विन्दुमा बन्द भएको छ । प्राविधिक रुपमा पछिल्लो बजारलाई डाउ थेउरीमार्फत नियाल्दा भने लोवर लो र लोवर हाईका सिरिज बनाउँदै गरेको देखिन्छ । अर्थात बजार डाउन ट्रेन्डमा चलेको देखिन्छ । त्यसैगरि हालको बजारलाई ट्रेन्डलाइन मार्फत नियाल्दा बजारको अबको...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ५ अर्ब ७६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भ्उक्ँे छ । आज उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, त्रिशक्ति सेक्युरिटिज र...
काठमाण्डौ । पछिल्लो समय नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासनको अनुमति दिन थालेपनि उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरु पाइपलाइनमै सीमित छन् । बोर्डले कम्पनीहरुको नेटवर्थ हेरेर धमाधम आइपीओ निष्कासनको अनुमति दिन थालेको छ । प्रायजसो हाइड्रो सेक्टरका कम्पनीले आइपीओ निष्कासनको लागि अनुमति पाएका छन् । त्यसो त आइपीओ जारी गर्न अनुमति माग्ने कम्पनीहरुमा धेरै हाइड्रो...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से झिनो अंकले घटेर बन्द भएको छ । आज कारोबारको पहिलो प्रहरमा बजार २८ अंकले बढेको थियो । तर दिनभरको कारोबारमा भने यो बढोत्तरी टिक्न सकेन । फलस्वरुप आज नेप्से अन्त्यमा झिनो अंकले घटेर बन्द भयो । आज बजारका साथसाथै कारोबार पनि करिब एक अर्बले घटेको छ । पछिल्लोपटक सेयर बजारमा हरेक गुड न्यूजलाई लगानीकर्ताहरुले बेच्ने अवसरको रुपमा...
काठमाण्डौ । खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति दिएको छ ।
काठमाण्डौं । लामो रस्साकस्सी पछि आएको नयाँ टीएमएसमा पनि समस्या देखिएको छ । ब्रोकरहरुले आफैले ल्याएको टीएमएसमा समस्या देखिए पछि ब्रोकर र लगानीकर्ता हैरान भएका छन् । केही समय पहिले नप्सेको टीएमएसमा समस्या देखिएको भन्दै ब्रोकरहरुले आफ्नै टीएमएस सञ्चालनमा ल्याएका थिए ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.