सोमबार, मंसिर १५,२०८२ 10:27:24
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 10:27:24
पूँजी बजार नियामकका प्रमुखहरुको नियुक्तीमा बिचौलिया हाबी, नेप्सेमा कार्की पुनः दोहोरिन लबिङ गर्दै
Capital Market

पूँजी बजार नियामकका प्रमुखहरुको नियुक्तीमा बिचौलिया हाबी, नेप्सेमा कार्की पुनः दोहोरिन लबिङ गर्दै

काठमाण्डौं । लामो समयको रस्साकस्सी पछि धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति भएको छ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त रहेको लामो समयपछि गत मंसिर १० गते सन्तोष नारायण क्षेष्ठलाई अध्यक्ष नियुक्त गरेको थियो ।  बोर्ड अध्यक्ष नियुक्तीका लागि करिब एक वर्ष लाग्नुमा अरु कुनै कारण नभएर बिचौलिया र व्यापारिहरुको स्वार्थ नै प्रमुख कारण थियो । यसैगरि, अर्को नियामक निकाय नेपाल...

बाराही हाईड्रोपावरको सञ्चालकमा दाहाल नियुक्त
Capital Market

बाराही हाईड्रोपावरको सञ्चालकमा दाहाल नियुक्त

काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको सञ्चालकमा प्रज्वल कुमार दाहाल नियुक्त भएका छन् । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई आगामी साधारण सभाबाट अनुमोदन गर्ने गरी सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई शिवकुमार शर्माको स्थानमा बाँकी कार्यकालका लागि नियुक्त गरिएको हो ।  

गार्डियन माइक्रो लाइफले सर्वसाधारणका लागि पुस २१ गतेदेखि आईपीओ जारी गर्ने
Capital Market

गार्डियन माइक्रो लाइफले सर्वसाधारणका लागि पुस २१ गतेदेखि आईपीओ जारी गर्ने

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि पुस २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये प्रथम चरणमा १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको कम्पनीले ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक...

वेष्ट फाइनान्सको १.४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

वेष्ट फाइनान्सको १.४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्व रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १ लाख ४५ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन अनुसार यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनु पर्ने भएकाले उक्त सेयर विद्यमान...

मेन्छियाम हाइड्रोपावरद्वारा साधारण सभा आह्वान
Capital Market

मेन्छियाम हाइड्रोपावरद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले पुस २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो ।  

नेप्सेमा यी ४ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

नेप्सेमा यी ४ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रो, आरएसडिसी लघुवित्त,माउन्टेन इनर्जी,र मिथिला लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।  

नेप्सेमा तयार भएको ‘बुल’ ६ महिनादेखि अलपत्र, अख्तियारमा पर्यो उजूरी
Capital Market

नेप्सेमा तयार भएको ‘बुल’ ६ महिनादेखि अलपत्र, अख्तियारमा पर्यो उजूरी

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा तयार भएको बुलको प्रतिमा ६ महिनादेखि अलपत्र परेको छ । गत भदौमा नै तयार भएको नेप्से बुलको हालसम्म पनि उद्घाटन हुन सकेको छैन । स्रोतले दिएको जानकारी अनुसार बुल निर्माणका क्रममा अनियमितताको आरोपमा अख्तियारमा उजूरी पर पछि नेप्से बुलको उद्घाटन अलपत्र परेको हो ।  पछिल्लोपटक लगानीकर्ताहरुले नेप्सेको प्राङ्गणमा बनेको बुललाई बाच्छो भनेर...

लाभांश बाँड्नै नसक्ने अवस्थाका फाइनान्सकै सेयरभाउ उच्च, राम्रा कम्पनी भने ओझेलमा पर्दै
Capital Market

लाभांश बाँड्नै नसक्ने अवस्थाका फाइनान्सकै सेयरभाउ उच्च, राम्रा कम्पनी भने ओझेलमा पर्दै

काठमाण्डौ । सेयरबजारमा लगानीकर्ताको आकर्षण ‘लो क्याप’ अर्थात् कम पूँजी भएका कम्पनीमा बढी देखिएको छ । सेयरबजार घट्दा होस् या बढ्दा लगानीकर्ताको रोजाईमा बढी लो क्याप कम्पनीहरु नै पर्ने गर्छन् ।  सेक्टरवाइज हेर्दा पछिल्लो समय फाइनान्स समूह निकै चर्चामा रहेको छ । फाइनान्स कम्पनीहरुको सेयर पूँजी कम भएकाले लगानीकर्ता बढी फाइनान्स सेक्टरमा नै झुम्मिएको देख्न सकिन्छ ।...

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद, कसको अवस्था कस्तो ?
Capital Market

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद, कसको अवस्था कस्तो ?

आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ६ वटा ब्रोकरबाट उच्च खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३१ करोड ७६ लाखको खरिद भएको छ भने २२ करोड १७ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २३ करोड ३८ लाखको खरिद भएको छ भने १७ करोड ६१ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १९ करोड १३ लाखको...

पाँच महिनामा लगानीकर्ताले तिरे ७ करोड क्लोज आउट, कसले पाउछ जरिवाना रकम ?
Capital Market

पाँच महिनामा लगानीकर्ताले तिरे ७ करोड क्लोज आउट, कसले पाउछ जरिवाना रकम ?

काठमाण्डौ । चालु आर्थिक वर्षको पाँच महिना लगानीकर्ताले ७ करोड क्लोज आउटबापतको जरिवाना तिरेका छन् । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार मंसिर मसान्तसम्म क्लोज आउटमा परेको ७ लाख ७२ हजार ७७९ कित्ता सेयरबाट लगानीकर्ताले करिब ३५ करोड क्लोजआउटको जरिवाना रकममा २० प्रतिशतले हुन आउने ७ करोड जरिवाना तिरका हुन् ।  

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए
Capital Market

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने दुई उपसूचक घटेका छन् ।

सूचक र कारोबार दुवैमा सुधार, विकास बैंक समूहमा चमक
Capital Market

सूचक र कारोबार दुवैमा सुधार, विकास बैंक समूहमा चमक

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.५४ प्रतिशत अर्थात १४.११ अंकले बढेर २ हजार ६२६.३१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले बढेर ४४९.१५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर ५ अर्ब...

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा
Capital Market

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आजदेखि संस्थाको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।  संस्थाले लाभांश घोषणासम्बन्धी जानकारी कारोबार समयमा प्रदान गरेका कारण पुस ८ गते संस्थाको सेयर कारोबार स्थगन गरिएको थियो ।  

आत्मनिर्भर लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Capital Market

आत्मनिर्भर लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । पुस ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो । सभा दाङ जिल्लामा रहेको होटल माला इनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा आव २०८०/८१ सम्मको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  यस्तै...

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड
Capital Market

गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँड

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ  बाँडफाँड गरेको छ । कम्पनीले गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म निष्कासन गरेको आईपीओ पुस ८ गते बाँडफाँड गरेको हो ।  उक्त आईपीओमा रितपूर्वक आवेदन दिने २२ हजार ५ सय आवेदकलाई २ लाख २५ हजार कित्ता सेयर बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी...

दोर्दी खोला जलविद्युतको सीईओमा पुडासैनी नियुक्त
Capital Market

दोर्दी खोला जलविद्युतको सीईओमा पुडासैनी नियुक्त

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश पुडासैनी नियुक्त भएका छन् । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले  पुडासैनीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

होन्डाको सेयरमूल्य १६ वर्षकै उच्च वृद्धितर्फ उन्मुख, सेयर बाईब्याक र मर्जर मुख्य कारण
Capital Market

होन्डाको सेयरमूल्य १६ वर्षकै उच्च वृद्धितर्फ उन्मुख, सेयर बाईब्याक र मर्जर मुख्य कारण

काठमाण्डौ । जापानको अटो निर्माता कम्पनी, होन्डाको सेयरमूल्य विगत १६ वर्षकै सर्वाधिक वृद्धितर्फ उन्मुख भएको छ । निसान र मित्सुविसीसँगको मर्जर प्रक्रिया र सेयर बाईब्याक गर्ने निर्णयले कम्पनीको सेयरमूल्यमा एकैदिन उछाल आएको हो ।  पछिल्लो कारोबारमा होन्डाको सेयरमूल्य १५.५१ प्रतिशतले बढेको छ । यससँगै कम्पनीको सेयरमूल्य सन् २००८ अक्टोबरपछि कै उच्च वृद्धितर्फ लम्केको छ ।...

आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित वर्षबास म्युजियम होटलले डाक्यो साधारण सभा
Capital Market

आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित वर्षबास म्युजियम होटलले डाक्यो साधारण सभा

काठमाण्डौ । वर्षबास म्युजियम होटल लिमिटेडले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभा आह्वान गरेको हो ।  

सूर्यज्योति लाइफको २०% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
Capital Market

सूर्यज्योति लाइफको २०% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको छ।  कम्पनीले गत पुस ६ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ का लागि पारित २० प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  

भगवति हाईड्रोपावरको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
Capital Market

भगवति हाईड्रोपावरको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आव २०८०/८१ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै गत असोज १६ गते सम्पन्न २४ औं वार्षिक साधारणसभाबाट पारित ४ प्रतिशत बोनस सेयर पुस २ गतेदेखि सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.