माछापुच्छ्रे क्यापिटल र अप्पर स्याङ्गे हाईड्रोपावरबीच सेयर रजिष्ट्रार सम्झौता
काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । माछापुच्छ्रे क्यापिटल र कम्पनीबीच हाईड्रोपावर कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, सेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण सेयर रजिष्ट्रारसम्बन्धी सेवा...

