बैंकहरुले अग्राधिकार सेयर जारी गर्न पाउने, पूँजीकोषमा सहज हुने
काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले बैंक तथा वित्तीय संस्थालाई अभिमोच्य तथा असञ्चित अग्राधिकार सेयर जारी गर्न पाउने बाटो खुला गरेको छ । सेबोनले धितोपत्र निष्कासन तथा बाँडफाँड (नवौँ संशोधन) निर्देशिका २०८२ मार्फत यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकबाट अविमोच्य असंचिति अग्राधिकार सेयर निष्काशनका लागि स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाले मात्र यस्तो...

