नेप्सेको सपोर्ट जोनमा ‘ड्रागन फ्लाइ डोजी स्टार’, यसले के संकेत गर्छ ?
काठमाण्डौ । नेप्सको दैनिक चार्टमा आज ड्रागन फ्लाई डोजी बनेको छ । (हेर्नुहोस् एरो) सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ड्रागन फ्लाई डोजी भनिन्छ । यो क्याण्डल अंग्रेजी अक्षरको ‘टी’आकारको हुन्छ । यसले दिनभरको कारोबार समय बिक्रेताले नियन्त्रण लिएको र कारोबारको अन्तिम समयमा क्रेताले बजारलाई माथि धकेली...

