नेप्सेको चार्टमा ‘राइजिङ थ्रि प्याटर्न’ बन्दै, बजार बुलिस बन्ने संकेत
काठमाण्डौ । आज नेप्सेमा करिब २५ अंकको सुधार आयो । बजार बढ्दा कारोबारमा पनि सुधार आएको छ । नेप्सेमा बनेका पछिल्लो पाँच क्याण्डल स्टिकलाई नियाल्दा नेप्सेको चार्टमा राइजिङ क्याण्डल स्टिक प्याटर्न बनेको छ । यस्तो प्याटर्नमा पाँच वटा क्याण्डल स्टिक हुन्छन् । जसमा पहिलो र पाँचौ क्याण्डल बुलिस बन्ने गर्छन भने बीचका ३ वटा क्याण्डल वियरिस अर्थात रातो क्याण्डल बन्ने गर्छन् ।...

