मंगलवार, भाद्र ३०,२०८३ 05:34:56
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 05:34:56
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया क्यापिटलले ५०% नगद लाभांश वितरण गर्ने

एनआईसी एशिया क्यापिटलले ५०% नगद लाभांश वितरण गर्ने
New Office

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको १६० औं बैठकले आगामी भदौ १८ गते काठमाण्डौको थापाथलीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

उक्त सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्र्नेे लगायतका प्रस्तावहरुमाथि छलफल गरि पारित गरिनेछ ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.