एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने
काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’को इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने भएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को ८ करोड इकाइको बिक्री आवेदन खुला भएको हो।

