शुक्रबार, माघ २३,२०८२ 12:05:48
Bizshala
  • शुक्रबार, माघ २३,२०८२ 12:05:48
नेप्सेमा झिनो अंकको सुधार, ३ विकास बैंकको सेयरमूल्यमा लोअर सर्किट
Capital Market

नेप्सेमा झिनो अंकको सुधार, ३ विकास बैंकको सेयरमूल्यमा लोअर सर्किट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१५ प्रतिशत अर्थात ४.१९ अंकले बढेर २ हजार ६३०.७१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर ४५१.४५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर ५ अर्ब...

नारायणी डेभलपमेन्ट बैंकको सञ्चालकमा अधिकारी नियुक्त
Capital Market

नारायणी डेभलपमेन्ट बैंकको सञ्चालकमा अधिकारी नियुक्त

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा यशोदा अधिकारी नियुक्त भएकी छन् । बैंकको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले आपसी समझदारीबाट बैंकको सञ्चालक पदमा सर्वसम्मत गर्ने निर्णय गरेको हो ।  

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का
Capital Market

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको दोस्रो बजार सेयर कारोबार रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै नेप्सेले बैंकको सेयर कारोबार रोक्का गरेको हो ।नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बैंकको सेयर कारोबार रोक्का गर्ने निर्ण भएको जानकारी दिए ।  सेयर कारोबार रोक्का...

अपि पावरले दार्चुला पावरमा लगानी गर्ने
Capital Market

अपि पावरले दार्चुला पावरमा लगानी गर्ने

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनी, दार्चुला पावर लिमिटेडमा लगानी गर्ने भएको छ । कम्पनीले उक्त सहायक कम्पनीमा ७३ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।  

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न भूगर्भ सिमेन्टले डाक्यो साधारण सभा
Capital Market

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न भूगर्भ सिमेन्टले डाक्यो साधारण सभा

काठमाण्डौ । भुगर्भ सिमेन्टले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको हो ।  उक्त सभा पुस २८ गते आइतबारका दिन काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा नियमनकारी निकायबाट अनुमति लिई सम्पूर्ण कानूनी प्रक्रिया पुरा गर्दै सर्वसाधारणमा आईपीओ...

यी ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

यी ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सिद्धार्थ बैंक, हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल), सर्वोत्तम सिमेन्ट, र ग्रीन भेन्चर्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  सिद्धार्थ बैंक र ग्रीन भेन्चर्सले लाभांश वितरण तथा साधारण सभा...

‘गरिमा समृद्धि योजना’ को १० करोड इकाइमा खरिद आवेदन दिने आज अन्तिम दिन
Capital Market

‘गरिमा समृद्धि योजना’ को १० करोड इकाइमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा समृद्धि योजना’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । गरिमा विकास बैंक कोष प्रवद्धक र गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत पुस ७ गतेदेखि खुला गरिएको थियो ।    

कम्पनीहरुलाई साधारण सभाको चटारो, एकै महिनामा ७२ वटाले आयोजना गर्दै
Capital Market

कम्पनीहरुलाई साधारण सभाको चटारो, एकै महिनामा ७२ वटाले आयोजना गर्दै

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ७२ वटा कम्पनीको वार्षिक साधारण सभा पुष महिनामा बस्दैछ । अधिकांश कम्पनीहरुको वित्तीय वर्ष (लेखा वर्ष)कात्तिक महिनामा सकिने हुँदा वार्षिक लेखा परीक्षण तथा वित्तीय अवस्थाको लेखाजोखाको नतिजा प्रस्तुत गर्न पुष महिनामा वार्षिक साधारण सभा आह्वान गर्ने गर्दछन् ।  नेप्सेमा सूचीकृत कम्पनीहरुले वित्तीय वर्षको समाप्ती ६...

नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयन समूहले ९ अर्ब उठाउँदै, ५० करोड बिचौलियालाई
Capital Market

नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयन समूहले ९ अर्ब उठाउँदै, ५० करोड बिचौलियालाई

काठमाण्डौं । नयाँ स्टक एक्सचेञ्जको लागि पूँजी उठाउने क्रम जारी रहेको छ । नयाँ स्टक एक्सचेञ्ज आफ्नो पोल्टामा पार्ने दाउँमा रहेको हिमालयन समूहले नयाँ स्टक एक्सचेञ्जका लागि ९ अर्ब उठाउने तयारी गरेको हो । नयाँ स्टकको पूँजी ३ अर्ब रहेको छ ।  तर हाल बजारमा यो कम्पनीको सेयर हजार भन्दा माथि जाने भन्दै प्रतिकित्ता ३ सयका दरले पैसा उठाएको स्रोतले दाबी गरेको छ । ३ अर्ब चुक्तापूँजी भएको...

पूँजी बजार नियामकका प्रमुखहरुको नियुक्तीमा बिचौलिया हाबी, नेप्सेमा कार्की पुनः दोहोरिन लबिङ गर्दै
Capital Market

पूँजी बजार नियामकका प्रमुखहरुको नियुक्तीमा बिचौलिया हाबी, नेप्सेमा कार्की पुनः दोहोरिन लबिङ गर्दै

काठमाण्डौं । लामो समयको रस्साकस्सी पछि धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति भएको छ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त रहेको लामो समयपछि गत मंसिर १० गते सन्तोष नारायण क्षेष्ठलाई अध्यक्ष नियुक्त गरेको थियो ।  बोर्ड अध्यक्ष नियुक्तीका लागि करिब एक वर्ष लाग्नुमा अरु कुनै कारण नभएर बिचौलिया र व्यापारिहरुको स्वार्थ नै प्रमुख कारण थियो । यसैगरि, अर्को नियामक निकाय नेपाल...

बाराही हाईड्रोपावरको सञ्चालकमा दाहाल नियुक्त
Capital Market

बाराही हाईड्रोपावरको सञ्चालकमा दाहाल नियुक्त

काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको सञ्चालकमा प्रज्वल कुमार दाहाल नियुक्त भएका छन् । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई आगामी साधारण सभाबाट अनुमोदन गर्ने गरी सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई शिवकुमार शर्माको स्थानमा बाँकी कार्यकालका लागि नियुक्त गरिएको हो ।  

गार्डियन माइक्रो लाइफले सर्वसाधारणका लागि पुस २१ गतेदेखि आईपीओ जारी गर्ने
Capital Market

गार्डियन माइक्रो लाइफले सर्वसाधारणका लागि पुस २१ गतेदेखि आईपीओ जारी गर्ने

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि पुस २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये प्रथम चरणमा १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको कम्पनीले ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक...

वेष्ट फाइनान्सको १.४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

वेष्ट फाइनान्सको १.४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्व रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १ लाख ४५ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन अनुसार यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनु पर्ने भएकाले उक्त सेयर विद्यमान...

मेन्छियाम हाइड्रोपावरद्वारा साधारण सभा आह्वान
Capital Market

मेन्छियाम हाइड्रोपावरद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले पुस २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो ।  

नेप्सेमा यी ४ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

नेप्सेमा यी ४ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रो, आरएसडिसी लघुवित्त,माउन्टेन इनर्जी,र मिथिला लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।  

नेप्सेमा तयार भएको ‘बुल’ ६ महिनादेखि अलपत्र, अख्तियारमा पर्यो उजूरी
Capital Market

नेप्सेमा तयार भएको ‘बुल’ ६ महिनादेखि अलपत्र, अख्तियारमा पर्यो उजूरी

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा तयार भएको बुलको प्रतिमा ६ महिनादेखि अलपत्र परेको छ । गत भदौमा नै तयार भएको नेप्से बुलको हालसम्म पनि उद्घाटन हुन सकेको छैन । स्रोतले दिएको जानकारी अनुसार बुल निर्माणका क्रममा अनियमितताको आरोपमा अख्तियारमा उजूरी पर पछि नेप्से बुलको उद्घाटन अलपत्र परेको हो ।  पछिल्लोपटक लगानीकर्ताहरुले नेप्सेको प्राङ्गणमा बनेको बुललाई बाच्छो भनेर...

लाभांश बाँड्नै नसक्ने अवस्थाका फाइनान्सकै सेयरभाउ उच्च, राम्रा कम्पनी भने ओझेलमा पर्दै
Capital Market

लाभांश बाँड्नै नसक्ने अवस्थाका फाइनान्सकै सेयरभाउ उच्च, राम्रा कम्पनी भने ओझेलमा पर्दै

काठमाण्डौ । सेयरबजारमा लगानीकर्ताको आकर्षण ‘लो क्याप’ अर्थात् कम पूँजी भएका कम्पनीमा बढी देखिएको छ । सेयरबजार घट्दा होस् या बढ्दा लगानीकर्ताको रोजाईमा बढी लो क्याप कम्पनीहरु नै पर्ने गर्छन् ।  सेक्टरवाइज हेर्दा पछिल्लो समय फाइनान्स समूह निकै चर्चामा रहेको छ । फाइनान्स कम्पनीहरुको सेयर पूँजी कम भएकाले लगानीकर्ता बढी फाइनान्स सेक्टरमा नै झुम्मिएको देख्न सकिन्छ ।...

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद, कसको अवस्था कस्तो ?
Capital Market

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद, कसको अवस्था कस्तो ?

आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ६ वटा ब्रोकरबाट उच्च खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३१ करोड ७६ लाखको खरिद भएको छ भने २२ करोड १७ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २३ करोड ३८ लाखको खरिद भएको छ भने १७ करोड ६१ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १९ करोड १३ लाखको...

पाँच महिनामा लगानीकर्ताले तिरे ७ करोड क्लोज आउट, कसले पाउछ जरिवाना रकम ?
Capital Market

पाँच महिनामा लगानीकर्ताले तिरे ७ करोड क्लोज आउट, कसले पाउछ जरिवाना रकम ?

काठमाण्डौ । चालु आर्थिक वर्षको पाँच महिना लगानीकर्ताले ७ करोड क्लोज आउटबापतको जरिवाना तिरेका छन् । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार मंसिर मसान्तसम्म क्लोज आउटमा परेको ७ लाख ७२ हजार ७७९ कित्ता सेयरबाट लगानीकर्ताले करिब ३५ करोड क्लोजआउटको जरिवाना रकममा २० प्रतिशतले हुन आउने ७ करोड जरिवाना तिरका हुन् ।  

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए
Capital Market

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने दुई उपसूचक घटेका छन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.