शुक्रबार, माघ २३,२०८२ 02:00:16
Bizshala
  • शुक्रबार, माघ २३,२०८२ 02:00:16
४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु इन्स्योरेन्स
Capital Market

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु इन्स्योरेन्स

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको ९१ लाख ८० हजार ७१८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज हाइड्रोपावर र उत्पादन तथा प्रशोधन उपसूचक मात्रै बृद्धि भएको छ भने बाँकी सबै समूह...

नेप्सेको गिरावट आज पनि जारी, जानकार भन्छन्, ‘बलियो सपोर्ट जोनबाट छिट्टै रिभर्सल हुनसक्छ’
Capital Market

नेप्सेको गिरावट आज पनि जारी, जानकार भन्छन्, ‘बलियो सपोर्ट जोनबाट छिट्टै रिभर्सल हुनसक्छ’

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आज गिरावटका साथ साताको सुरुवात गरेको छ । आज नेप्से परिसूचक ०.५२ प्रतिशत अर्थात १३.५३ अंकले घटेर २ हजार ५८३.२९ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६० प्रतिशतले घटेर ४४३.०८ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ९१ लाख ८० हजार ७१८ कित्ता सेयर ४ अर्ब ५१ करोड ८३...

बलेफी हाईड्रोपावरले कहिले आयोजना गर्दैछ साधारण सभा ? कुन–कुन प्रस्ताव हुनेछन् पारित ?
Capital Market

बलेफी हाईड्रोपावरले कहिले आयोजना गर्दैछ साधारण सभा ? कुन–कुन प्रस्ताव हुनेछन् पारित ?

काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांशको अजेण्डाबिना साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  कम्पनीको १३ औं साधारण सभा आगामी पुस २८ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

छिमेक लघुवित्तद्वारा साधारण सभा आह्वान
Capital Market

छिमेक लघुवित्तद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा आगामी पुस २९ गते आयोजना हुने भएको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको २३ औं साधारण सभा हटौडामा रहेको होटल सामना प्रालिमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश(कर समेत)गरी...

सोनापुर मिनरल्सको साधारण सभा पुस २९ गते, के–के छन् प्रस्ताव ?
Capital Market

सोनापुर मिनरल्सको साधारण सभा पुस २९ गते, के–के छन् प्रस्ताव ?

काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं साधारण सभा डाकेको छ । उक्त सभा आगामी पुस २९ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शनमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।  सभामा कम्पनीको नियमावलीको नियम १६ संशोधन गर्ने, नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र...

जीवन विकास लघुवित्तले लाभांश पारित गर्न डाक्यो एजीएम, बुक क्लोजको मिति पनि तय
Capital Market

जीवन विकास लघुवित्तले लाभांश पारित गर्न डाक्यो एजीएम, बुक क्लोजको मिति पनि तय

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित साधारण सभा डाकेको छ । पुस ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी पुस २८ गते मोरङको कटहरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभाले गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित १४ प्रतिशत बोनस सेयर र...

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?
Capital Market

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले लाभांश घोषणा गरेको छ । पुस ७ गते बिहान ८ बजे बसेको कोषको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।  

सिवाईसी नेपाल लघुवित्तले लाभांश नदिने, वितरणयोग्य मुनाफा सञ्चित गर्ने
Capital Market

सिवाईसी नेपाल लघुवित्तले लाभांश नदिने, वितरणयोग्य मुनाफा सञ्चित गर्ने

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको वितरणयोग्य मुनाफा सञ्चित गर्ने भएको छ । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफा सञ्चित गरी सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।  

सूर्योदय वोमी लघुवित्तद्वारा नगद लाभांश परिमार्जन
Capital Market

सूर्योदय वोमी लघुवित्तद्वारा नगद लाभांश परिमार्जन

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले नगद लाभांश परिमार्जन गरेको छ । पुस ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि प्रस्तावित लाभांश परिमार्जन गरेको हो ।  बैठकले यसअघि प्रस्तावित १ प्रतिशत नगद लाभांशलाई घटाएर ०.९६२३५०५ प्रतिशत कायम गरेको छ ।  

पिपुल्स हाईड्रोपावरले पुनरावलोकन गर्यो हकप्रदको निर्णय, अब कति जारी गर्ने ?
Capital Market

पिपुल्स हाईड्रोपावरले पुनरावलोकन गर्यो हकप्रदको निर्णय, अब कति जारी गर्ने ?

काठमाण्डौ । पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको निर्णय पुनरावलोकन गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि गत २०८० चैत ३० गते सम्पन्न १६ औां वार्षिक साधारण सभाबाट पारित भएको हकप्रद पुनरावलोकन गर्ने निर्णय गरेको हो ।  

घोराही सिमेन्टले हकप्रद जारी गर्ने, साधारण सभा आह्वान
Capital Market

घोराही सिमेन्टले हकप्रद जारी गर्ने, साधारण सभा आह्वान

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।  

लिबर्टी इनर्जीको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन
Capital Market

लिबर्टी इनर्जीको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर १६ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद निष्कासन गरेको थियो ।  लगानीकर्ताले प्रभु क्यापिटल,लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा...

गुहेश्वरी मर्चेन्ट बैंकिङले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Capital Market

गुहेश्वरी मर्चेन्ट बैंकिङले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले २३ औं साधारण सभा पुस २८ गते ललितपुरको पुल्चोकमा रहेको गुहेश्वरी भवनमा बिहान ११ बजेदेखि आयोजना गर्ने भएको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  उक्त सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई...

मोदी ईनर्जीले डाक्यो साधारण सभा, सेयरधनीको हात रित्तो हुने
Capital Market

मोदी ईनर्जीले डाक्यो साधारण सभा, सेयरधनीको हात रित्तो हुने

काठमाण्डौ । मोदी ईनर्जी लिमिटेडले आफ्नो ७ औं वार्षिक साधारण सभा आगामी पुस २८ गते गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन ।  

लाभांश पारित गर्न आईसीएफसी फाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Capital Market

लाभांश पारित गर्न आईसीएफसी फाइनान्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आगामी पुस २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको बौद्रमा रहेको बौद्ध हेरिटेजमा बिहान १० बजेदेखि कम्पनीको २१ औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ५.२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने प्रस्ताव...

हाईलाइफ एग्रो एण्ड फुड्सले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
Capital Market

हाईलाइफ एग्रो एण्ड फुड्सले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

काठमाण्डौ । हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभाको मिति तय गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।  

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साधारण सभा आह्वान, यस्ता छन् मुख्य प्रस्ताव
Capital Market

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साधारण सभा आह्वान, यस्ता छन् मुख्य प्रस्ताव

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा डाकेको छ । पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २० औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा पुस २९ गते काठमाण्डौको बालुवाटरमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।  सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश गरी कुल ३.८४ प्रतिशत...

लाभांशको प्रस्तावसहित नेपाल टेलिकमले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Capital Market

लाभांशको प्रस्तावसहित नेपाल टेलिकमले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले लाभांशको प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको र्बैठकले साधारण सभा डाकेको हो ।  कम्पनीको १७ औं साधारण सभा पुस २८ गते काठमाण्डौको राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रतिसेयर ३० रुपैयाँ नगद लाभांश(कर समेत) प्रदान गर्नेू...

नेपाल हाईड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

नेपाल हाईड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडको प्रस्तावित लाभांश पाउन सेयरधनी बन्नुपर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि प्रस्तावित लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

‘गरिमा समृद्धि योजना’ को १० करोड इकाइको बिक्री आवेदन आजदेखि खुला
Capital Market

‘गरिमा समृद्धि योजना’ को १० करोड इकाइको बिक्री आवेदन आजदेखि खुला

काठमाण्डौ । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा समृद्धि योजना’ को सार्वजनिक निष्कासन आजदेखि भएको छ ।गरिमा विकास बैंक कोष प्रवद्धक र गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड  इकाइको बिक्री आवेदन खुला गरिएको हो ।    प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १० लाख इकाई यानेजना व्यवस्थापक गरिमा क्यापिल,१४...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.