आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर, किन्ने भन्दा बेच्ने धेरै
काठमाण्डौ । बिहिबार सेयरबजारमा ४ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।

