अपि पावरद्वारा एजीएम आह्वान, थप चार आयोजनामा लगानी गर्ने प्रस्ताव
काठमाण्डौ । अपि पावर कम्पनी लिमीटेडले आफ्नो २१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी कात्तिक १ गते बिहीबारका दिन काठमाण्डौको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा २१ औं साधारणसभा बोलाएको हो ।

