हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आव २०७९/८० का लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि माघ २५ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।

