नेप्सेमा अब आउने नयाँ सीईओ पूँजीबजार बुझेको र नैतिकवान व्यक्ति हुनुपर्ने कर्मचारी संघको माग
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सें)कर्मचारी संघले नयाँ आउने प्रमुख कार्यकारी अधिकृत(सीईओ) पूँजी बजार बुझेको र नैतिकवान व्यक्ति हुनुपर्ने माग राखेको छ । नेप्से कर्मचाखरी संघले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग राखेको हो । नेप्सेका हालका सीईओ कृष्ण बहादुर कार्कीको कार्यकाल यही माघ २५ गते समाप्त हुँदैछ । कार्कीको कार्यकाल सकिदै गर्दा नेप्से कर्मचारी संघले अब...

