माण्डु हाईड्रोपावर र २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेड र २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। माण्डु हाईड्रोपावरले गत आव २०८०÷८१ का लागि प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणका लागि भदौ ३१ गते बुक क्लोज गर्दैछ ।

