सूर्यज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा आज, ३५% लाभांश पारित हुने
काठमाण्डौ। सूर्यज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीको १६ औं वार्षिक साधारण सभा आज बिहान १० बजे विराटनगरको होटल हैरिसन प्यालेसमा सभा आयोजना हुन लागेको हो । उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गरिनेछ । कम्पनी गत चैत २० गते बसेको...

