१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, युनाइटेड अजोड इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.०९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ७ वटा समूहमा हरियाली छाएको छ भने ६ वटा समूह राताम्य भएका छन् । बीमा समूहका...

