सेबोनको अध्यक्षको अन्तर्वार्ता दिन दुई जना मात्रै गए,के हुन्छ छनौट प्रक्रिया ?
काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि अर्थमन्त्रालयले कार्ययोजना प्रस्तुत गर्न बोलाएका ५ जनामध्ये २ जना मात्रै अन्तवार्ताका लागि गएका छन् । आज बोलाइएको कार्ययोजना तथा अन्तवार्ताका लागि सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तवार्ताका लागि गएका हुन् । श्रोतका अनुसार सर्टलिस्टमा परेका अन्य ३ जनाले छनौट प्रक्रिया...

