काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले लाभांश बिनाको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैकसमक्ष पेश गर्ने र त्यसपश्चात आगामी साधारण सभाबाट अनुमोदन गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।