युनाइटेड मोदी हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने,साधारण सभा आह्वान
काठमाण्डौ । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपात(शतप्रतिशत)मा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद जारी गर्न लागेको हो । कम्पनीले गत हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट गत माघ २२ गते अनुमति पाएको थियो । कम्पनीले साधारण सभाबाट पारित गरी यो हकप्रद निष्कासन गर्ने...

