बिहीबार, कार्तिक ८,२०८१ 12:16:44
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 12:16:44
कोका–कोला बेभरेजद्वारा बालाजु पार्कमा जडान ग्राउण्डवाटर रिचार्ज प्रणाली हस्तान्तरण
CORPORATE

कोका–कोला बेभरेजद्वारा बालाजु पार्कमा जडान ग्राउण्डवाटर रिचार्ज प्रणाली हस्तान्तरण

 काठमाण्डौ । कोका–कोला बेभरेज नेपालले ‘सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटरएड नेपाल’ सँगको साझेदारीमा बालाजु पार्कमा ग्राउण्डवाटर रिचार्ज प्रणाली सफलतापूर्वक कार्यान्वयन गरेको छ ।  काठमाडौँ महानगरपालिका– १६ बालाजु पार्कमा जडान गरिएको ग्राउण्डवाटर रिचार्ज प्रणाली काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई हस्तान्तरण गरिएको हो ।   

ग्यालेक्सी एस२४ सिरिजका लागि एनसेल र सामसङ बीच साझेदारी, अग्रिम बुकिङ गर्न सकिने
CORPORATE

ग्यालेक्सी एस२४ सिरिजका लागि एनसेल र सामसङ बीच साझेदारी, अग्रिम बुकिङ गर्न सकिने

काठमाण्डौ । एनसेल र सामसङ नेपाल बीच सामसङ ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भएको छ ।  यस साझेदारी अन्तर्गत एस२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो इच्छाअनुसार एनसेलको स्पेशल लक्स नम्बर लिन पाउने छन् ।

डेल्टा अटोकर्प र हुलास फिनसर्भ बीच साझेदारी, भेष्पा अप्रिलिया किन्नेले ६०% सम्म फाइनान्स सुविधा
CORPORATE

डेल्टा अटोकर्प र हुलास फिनसर्भ बीच साझेदारी, भेष्पा अप्रिलिया किन्नेले ६०% सम्म फाइनान्स सुविधा

काठमाण्डौ। भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । जसको लागि कम्पनीले हुलास फिनसर्भ हायर पर्चेजसँग साझेदारी गरेको हो ।

माछापुच्छ्रे बैंकद्वारा विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग गर्न सम्झौता
CORPORATE

माछापुच्छ्रे बैंकद्वारा विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग गर्न सम्झौता

काठमाण्डौ । माछापुच्छ्रे बैंकले विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग गर्ने भएको छ ।कम्पनीले आफ्नो सामाजिकउत्तरदायित्व अन्तरगत बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यकपूर्वाधार निर्माणमा सघाउने भएको छ । 

क्यामरा च्याम्पियन रियलमी सि ५३ बजारमा, कति छ मूल्य ?
CORPORATE

क्यामरा च्याम्पियन रियलमी सि ५३ बजारमा, कति छ मूल्य ?

काठमाण्डौ । रियलमीले ग्राहकहरुको माग र चाहनालाई सम्बोधन गर्न नयाँँ मोडल रियलमी सि ५३ अहिले बजारमा उपलब्ध गराएको छ ।रियलमी सि ५३ मा १०८ मेगापिक्सेलको अल्ट्रा–क्लियर क्यामरा छ जुन यो मूल्यमा पाउने फोनहरुमध्ये सबैभन्दा धेरै हो । त्यसको लागि कम मूल्यमा राम्रो क्यामरा भएको फोन भने रियलमी सि ५३ सही रोजाइ हो । 

विद्यार्थीको प्रतिभा तिखार्न र व्यवहारिक ज्ञानका लागि लर्ड बुद्धको नयाँ प्रयोग
CORPORATE

विद्यार्थीको प्रतिभा तिखार्न र व्यवहारिक ज्ञानका लागि लर्ड बुद्धको नयाँ प्रयोग

काठमाण्डौ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले स्नातक पढ्दै गरेका विद्यार्थीको प्रतिभा र संगठनात्मक कौशल प्रदर्शन गर्न हिउँदे उत्सव ‘विन्टर फेष्ट’ आयोजना गरेको छ । यो कार्यक्रम विद्यार्थीका लागि मनोरञ्जन र रचनात्मकतासहित उद्यमशीलताको एक अद्वितीय मिश्रण बनेको कलेजले बताएको छ ।

एनआईसी एशिया लघुवित्तद्वारा लुम्बिनी र कर्णालीमा शाखा स्तरीय अर्धवार्षिक समीक्षा आयोजना
CORPORATE

एनआईसी एशिया लघुवित्तद्वारा लुम्बिनी र कर्णालीमा शाखा स्तरीय अर्धवार्षिक समीक्षा आयोजना

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखा कार्यालयहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालू आर्थिक वर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको छ ।

द ब्रिटिस कलेजले सुरु गर्‍यो ‘आर्टिफिसियल इन्टिलिजेन्स’ कोर्स, भर्ना आवेदन खुला
CORPORATE

द ब्रिटिस कलेजले सुरु गर्‍यो ‘आर्टिफिसियल इन्टिलिजेन्स’ कोर्स, भर्ना आवेदन खुला

काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी) ले नयाँ शैक्षिक कार्यक्रम बीएससी (अनर्स) कम्प्युटर साइन्स (आर्टिफिसियल इन्टिलिजेन्स) सुरु गरेको छ ।  ब्रिटिस एजुकेसन ग्रूप अन्तर्गतको ब्रिटिस कलेजले हालै एक कार्यक्रमको आयोजना गर्दै नयाँ पाठ्यक्रमको औपचारिक सुरुवात गरेको हो । 

इन्फिनिटी लघुवित्तले मनायो ७औं वार्षिकोत्सव,वित्तीय जनचेतनासहित खाद्यान्न वितरण
CORPORATE

इन्फिनिटी लघुवित्तले मनायो ७औं वार्षिकोत्सव,वित्तीय जनचेतनासहित खाद्यान्न वितरण

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक स्थापना दिवस मनाएको छ ।  साना उद्यमी, व्यवसायी तथा विपन्न वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासीजिल्लामा केन्द्रीय कार्यालय रहेको कम्पनीले माघ ७ गते आफ्नो सातौं वार्षिक स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको हो ।

‘म्याक कफी उपहार धमाका २०८०’ अभियानका विजेता छनौट, ३ जनाले पाए मोटरसाइकल
CORPORATE

‘म्याक कफी उपहार धमाका २०८०’ अभियानका विजेता छनौट, ३ जनाले पाए मोटरसाइकल

काठमाण्डौ। म्याक कफीको आधिकारिक आयातकर्ता आर्क्स ग्रूपले बिक्रेता र ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गरेको ‘म्याककफी उपहार धमाका २०८०’को बिजेता छनोट गरेको छ ।  गत साउन महिनादेखि सञ्चालन भएको यो अभियान अन्तर्गत तीन जनाले मोटरसाइकल पाएका छन् ।

नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी, लिए पद तथा गोपनियताको सपथ
CORPORATE

नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी, लिए पद तथा गोपनियताको सपथ

काठमाण्डौ । नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी चयन भएका छन् । गत पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार उनी कम्पनीको अध्यक्ष चयन भएका हुन् ।

आइएमई पे एपमा रु. १ को खेल : उपहार स्वरुप  १० वटा अल्टिमाको प्रडक्टहरु
CORPORATE

आइएमई पे एपमा रु. १ को खेल : उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु

काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले यहि माघ महिनादेखि आफ्नो एपमा अहिले नखेले कहिले नामक रु. १ को खेल सार्वजनिक गरेको छ । यसअघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको कम्पनीले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु. १ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ । 

इन्फिनिटी लघुवित्तद्वारा मधेस प्रदेशका जिल्लामा विभिन्न तालिम आयोजना
CORPORATE

इन्फिनिटी लघुवित्तद्वारा मधेस प्रदेशका जिल्लामा विभिन्न तालिम आयोजना

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मधेस प्रदेश अन्तरगतका जिल्लामा विभिन्न तालिम सम्पन्न गरेको छ ।कम्पनीले बारा, पर्सा र रौतहटस्थित शाखा कार्यालयका कर्मचारीहरुलाई एएमएल/ सीएफटी र क्वालिटी ग्रोथ तालिम सञ्चालन गरेको हो ।

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक
CORPORATE

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

काठमाण्डौ । टिभिएसको नेपालका लागि आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नयाँ योजना ‘तिमी, म र टिभिएस’ सार्वजनिक गरेको छ ।कम्पनीले आफ्ना ग्राहकहरुका लागि उत्कृष्ट सुविधाहरु समावेश गरेर ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको हो ।

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न
CORPORATE

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

काठमाडौं । अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न भएको छ । उक्त राइड पुस २८ गते सम्पन्न भएको हो । अप्रिलियाका लागि नेपालको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले राइड आयोजना गरेको हो । अप्रिलियाको टेकु सोरूबाट नगरकोटसम्म राइड आयोजना भएको थियो । 

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा
CORPORATE

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

काठमाण्डौ।लक्ष्मी सनराईज बैंकले ‘ई-कमर्स अक्वायरिङ गेटवे’ सेवा सुचारुमा ल्याएको छ ।नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक  रहेको छ ।

सीजी केवाईसी चाइनाका प्रतिनिधि नेपालमा, सोरुम, सर्भिससाथै चार्जिङ स्टेसन अवलोकन
CORPORATE

सीजी केवाईसी चाइनाका प्रतिनिधि नेपालमा, सोरुम, सर्भिससाथै चार्जिङ स्टेसन अवलोकन

काठमाण्डौ। कमर्सियल भ्यान केवाईसीका कम्पनी प्रतिनिधिहरु  बजार, सोरुमका साथै चर्जिङ स्टेसन अवलोकन गर्न चितवन पुगेका छन्।लाइट कमर्सियल सेग्मेन्टमा चर्चित केवाईसी भ्यानको समग्र नेपालको बजार, भ्यान चल्ने रुट, चर्जिङ स्टेसनको विकास साथै भर्खरै खुलेको फ्ल्याग्सिप शोरुम हेर्न उनीहरु त्यहाँ गएका हुन्। 

कृषि विकास बैंकको सञ्चालक समितिमा महेश आचार्य नियुक्त
CORPORATE

कृषि विकास बैंकको सञ्चालक समितिमा महेश आचार्य नियुक्त

काठमाण्डौ । कृषि बिकास बैंकको  सञ्चालक सदस्यमा महेश आचार्य नियुक्त भएका छन् । नवनियूक्त सञ्चालक सदस्य आचार्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत छन् ।

शिवम् सिमेन्टद्वारा विभिन्न शहरहरुमा ‘शिवम् सन्देश’ को प्रचार सुरु
CORPORATE

शिवम् सिमेन्टद्वारा विभिन्न शहरहरुमा ‘शिवम् सन्देश’ को प्रचार सुरु

काठमाण्डौ । शिवम् सिमेन्टले देशका विभिन्न शहरहरुमा विभिन्न क्रियाकलापहरु गरी ‘शिवम् सन्देश’ को प्रचार–प्रसार सुरु गरेको छ ।कम्पनीले इटहरी,जनकपुर, नारायणगढ, हेटौंडा, वीरगञ्जलगायतका शहरहरुका प्रमोटरहरु राखी चोक–चोकमा स्टाण्ड बोर्ड प्रदर्शनी, पर्चा वितरण, क्यूआर स्क्यान तथा अन्य क्रियाकलापहरु गरी शिवम् सन्देश बारे जानकारी तथा प्रचार–प्रसार गरेको हो ।

हिमालयन बैंक भिषा लिडरसिप कन्क्लेभ नेपाल- २०२३ बाट सम्मानित
CORPORATE

हिमालयन बैंक भिषा लिडरसिप कन्क्लेभ नेपाल- २०२३ बाट सम्मानित

काठमाण्डौ । हिमालयन बैंक भिषा लिडरसिप कन्क्लेभ नेपाल- २०२३ बाट सम्मानित भएको छ ।भिषा इन्टरनेशनलद्वारा काठमाण्डौमा आयोजित लिडरसिप कन्क्लेभमा कम्पनीलाई एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस-२०२३ र एक्सिलेन्स इन कन्जुमर कार्डस प्रिपेड- २०२३ उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो ।

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.