मोरङको ४ र झापाको ४ क्षेत्रको ताजा अवस्थाः अधिकांशमा रास्वपाको फराकिलो अग्रता
काठमाण्डौ । मोरङ र झापाका चार चार वटा क्षेत्रको ताजा मतपरिणाम प्राप्त भएको छ । यी आठैवटा क्षेत्रमा रास्वपाका उम्मेद्वारहरुले शानदार मतान्तरसहित अग्रता लिइरहेका छन्। मोरङ र झापाका ४ क्षेत्रको अवस्था के छ ? सूचि हेरौं:

