हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा,विदेशी सहभागीहरुको आकर्षण बढ्दो
काठमाण्डौ । चौथो संस्करणको ुहिमालयन हाइड्रो एक्स्पो, २०२४ु को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते हुने एक्स्पोको को तयारी दुई हप्ता अघि नै अन्तिम चरणमा पुगेको हो ।‘‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो...

