संविधानमा कम क्षति पुग्ने गरी निकास दिन राष्ट्रपति तयारःसुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने मध्यरात सहमति
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा भइरहेको राजनीतिक संकटको निकास दिने ऐतिहासिक निर्णय लिंदै छन्। भ्रष्टाचारविरोधी आन्दोलनले उग्र रूप लिएपछि उत्पन्न गतिरोध अन्त्य गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएको छ।

