नेप्सेमा दोहोरो अंकको बढोत्तरी, ‘चुनाव हुने पक्कापक्की भएसँगै लगानीकर्ताको मनोबल उकासियो’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.८२ प्रतिशत अर्थात् २१.६२ अंकले बढेर २ हजार ६३८.६० विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर ४५३.३७ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३२८ वटा कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर किनबेच हुँदा कुल...

