निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
TRENDING
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । आयु मोलुङ हाईड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते काठमाण्डौको अनामनगरमा रहेको सिलौटो कटेजमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । एनपीआई नारायणी सामूदायिक हस्पिटलले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न आगामी पुस २४ गते १९ औं वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा चितवनमा रहेको होटल सिराईचुलीमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । सुपर हेवा पावर कम्पनीले आईपीओको विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २५ गते काठमाण्डौको सानो भर्याङमा रहेको बुद्ध प्यालेस ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओ जारीपश्चात प्राप्त रकमको उपयोगबारे निर्णय लिने र धितोपत्र दर्ता तथा...
काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडले लाभांशको प्रस्तावबिना साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङक्वेटमा अपरान्ह १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको कुनै प्रस्ताव पेश नगरेकाले लाभांशसँग सम्बन्धित कुनै पनि...
काठमाण्डौ । मध्य भोटेकाशी जलविद्युत कम्पनी लिमिटेडले एकैपटक दुई आवको साधारण सभा डाकेको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही पुस २७ गते आइतबारका दिन काठमाण्डौको चण्डोलमा रहेको कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।कम्पनीले १३ औं र १४ औं वार्षिक साधारण सभा आयोजना गर्न लागेको हो ।
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडद्वारा प्रस्तावित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ । गत मंसिर २५ गते सम्पन्न कम्पनीको १० औं वार्षिक साधारण सभाबाट आव २०८१/८२ का लागि पारित १० प्रतिशत नगद लाभांश(कर समेत) मंसिर २८ गतेदेखिनै सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले जनाएको छ ।
काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले गत मंसिर ११ गते २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सर्वसाधारणको लागि...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १५ हजार ८७०.८९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले यही पुस ४ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
काठमाण्डौ । लाभांश सिजन सुरु भएसँगै हालसम्म एक दर्जन लघुवित्त वित्तीय संस्थाहरुले गत आवको संचित मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरेका छन् ।नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये लघुवित्त समूहका संस्थाहरु राम्रै लाभांश बाँड्ने समूहमा पर्छन् । तर केही वर्षयता नेपाल राष्ट्र बैंकले बढ्दो खराब कर्जा अनुपातको कारण लघुवित्त संस्थाहरुलाई लाभांश वितरणमा कडाई गर्दै...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । शिव श्री हाइड्रोपावर र रिभर फल्स पावर कम्पनीको शतप्रतिशत दरको हकप्रद सेयर सूचीकृत भएको हो ।रिभर फल्सको कुल ७० लाख कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेमा अब यो कम्पनीको सूचीकृत सेयर संख्या १ करोड ४० लाख कित्ता पुगेको छ ।
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५.७० अंकले बढेर २६२५ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहको दुई उपसूचकमध्ये जीनव बीमा समूह ०.६६ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह भने ०.३६ प्रतिशतले घटेको छ...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.२१ प्रतिशत अर्थात ५.७० अंकले बढेर २ हजार ६२५.७० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२६ प्रतिशतले बढेर ४५१.८६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर ४ अर्ब ५ करोड...
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढेको हो ।
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित माई बेनी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । ९.५१ मेगावाट क्षमताको उक्त आयोजनाबाट पुस १ गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएको हो ।
काठमाण्डौ । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिटिमेडको अध्यक्षमा दिपक कुमार कुशवाह चयन भएका छन् । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुशवाहलाई अध्यक्ष नियुक्त गरेको हो ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस १ गते बसेको सञ्चालक समितिको १९३ औं बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । बोटलर्स नेपालका दुईवटा कम्पनीले साधारण सभा डाकेका छन् । बोटलर्स नेपाल(बालाजु) र (तराई)को मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।दुवै कम्पनीको साधारण सभा पुस २३ गते काठमाण्डौको दरबारमार्गमा रहेको होटल याक एण्ड यतिमा आयोजना हुनेछ । बोटलर्स नेपाल तराईको साधारण सभा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ भने बोटलर्स नेपाल(बालाजु)को दिउँसो ३ बजेदेखि...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.