एनआरएन इन्फ्रास्ट्रक्चरको आम्दानीसँगै नाफा पनि बढ्यो
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आम्दानीसँगै नाफा पनि बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२८.५५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद नाफा १ करोड ६३ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०९.९४ प्रतिशतले बढ्दै...

