नेप्सेको साप्ताहिक चार्टमा ‘इभिनिङ स्टार’, कस्तो रहला अबको बजार ?
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ४ दिन मात्रै कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ५ दिन नै घट्यो । अघिल्लो साता २ हजार ७३६.४८ को विन्दुमा बन्द भएको बजारमा यो साता २ हजार ६६९.३१ अंकमा बन्द भयो । यस हिसाबले यो साता ६७.१७ अंकले बजार घट्यो । अघिल्लो साता ८१.९५ अंकले बजार घटेको थियो । यो साता दोस्रो बजारमा ५ दिनको...

