समृद्धि फाइनान्स ६.९३ करोड घाटामा,खराब कर्जा अनुपात बढ्दो क्रममा
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म समृद्धि फाइनान्स कम्पनी लिमिटेड ६ करोड ९३ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी १३ करोड ३४ लाख रुपैयाँ घाटामा थियो । समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी १४.४९ प्रतिशतले घटेर ५ करोड...

