यी हुन् यो साता सर्वाधिक कमाउने र गुमाउने शीर्ष कम्पनी
TRENDING
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार ४ दिन नै घट्यो । अघिल्लो साता २०२५.७० मा बन्द भएको बजार यो साता १९७२.१४ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता दोस्रो बजारमा ५३.५६ अंकले गिरावट आयो । यो साता दोस्रो बजारमा १०.०५ अर्बको सेयर कारोबार भयो । अघिल्लो साता सेयरबजारमा ११.८८ अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो. । यसरी यो साता नेप्से परिसूचक घट्दा...
काठमाण्डौ । हुलास आईरन इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २२ गतेका लागि विशेष सभा डाकेको हो ।उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ) जारी गर्ने र सो सार्वजनिक निष्कासनका लागि...
काठमाण्डौ । हुलास इन्फ्रा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २२ गतेका लागि विशेष सभाको मिति तय गरेको हो ।उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ) जारी गर्ने र सो सार्वजनिक निष्कासनका लागि...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिका्े तुलनामा ७.२७ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्र्रमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमाससम्म बैंकले ८ अर्ब ४३ करोड रुपैयाँ...
काठमाण्डौ । संस्थागत सुशासन राम्रा भएका कम्पनीले हरेक आवको पुष मसान्त भित्र वार्षिक साधारण सभा आयोजना गरिसक्नु पर्ने हुन्छ । तर सरकारी स्वामित्वमा नै रहेका विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले भने विगत ७ वर्षदेखि नै साधारण सभा नगरेको सुन्दा धेरै लगानीकर्तालाई अचम्म लाग्न सक्छ । विशाल बजार कम्पनीले २०७४ सालमा ३४ औं वार्षिक साधारण सभा आयोजना गरेको थियो । त्यस...
काठमाण्डौं । सरकारले लगानी भित्राउने उद्देश्यले आगामी वैशाख १५ र १६ गते काठमाण्डौमा लगानी सम्मेलन आयोजना गर्दैछ । अहिले अर्थमन्त्री लगनीकर्ता खोज्न अमेरिकाको भ्रमणमा छन् । तर यो बेला सेयर बजार भने दैनिक खसेर २ हजार विन्दु तल आएको छ ।पूँजीबजार भनेको देशको मेरुदण्ड हो । पूँजीबजार चलेपछि मात्रै देशको.अर्थतन्त्र चलयमान हुने भएकाले यसलाई देशको मेरुदण्डको रुपमा लिइन्छ ।...
काठमाण्डौ । ड्रिम इन्टरनेशनल होटलले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।होटेलले आयोजना गरेको एक कार्यक्रममा ड्रिम इन्टरनेशनल होटलको तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा सूचक ०.५१ प्रतिशत र...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९८ प्रतिशत अर्थात १९.५६ अंकले घटेर १ हजार ९७२.१४ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८६ प्रतिशतले घटेर ३५०.४७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर २...
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाइँले हस्ताक्षर गरेका हुन् ।
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव का लागि लाभांश नदिने घोषणा गरेको छ । वैशाख ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिको लागि राष्ट्र बैंकमा...
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सञ्चालकमा आदर्श राज पाण्डे नियुक्त भएका छन् । कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले गत फागुन ३० गते ३५ दिने अवधिका लागि बिक्रीमा राखेर नबिकेको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । भारतीय सेयर बजारमा बाबा रामदेवको नामसँग मिल्दोजुल्दो एउटा कम्पनीको आईपीओमा मानिसहरुको निकै आकर्षण देखिएको छ । तर यो कम्पनी बाबा रामदेवको भने होइन । भारतीय सेयर बजारमा गत १५ अप्रिलदेखि रामदेब बाबा सोल्भेन्ट लिमिटेड नामक कम्पनीको आईपीओ निष्कासन भएको थियो । लगानीकर्ताले भने रामदेवको कम्पनी भनेर भुक्किएर कम्पनीमा लगानी गरिरहेको भारतीय मिडियाले बताएका छन् । यो...
काठमाण्डौ । आज दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । प्रभु इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (वैशाख ६ गते) अन्तिम दिन रहेको हो । दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार वैशाख ७ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा...
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो...
काठमाण्डौ । मंगलबार नेप्से परिसूचक करिब १५ अंकले घटेर बन्द भयो । यो दिन करिव २ अर्ब १० करोडको कारोबार भएको छ । प्राविधिक रुपमा पछिल्लो अवस्थालाई नियाल्दा बजार २ हजारको मनोवैज्ञानकि विन्दुबाट पनि तल खसेको छ । यसैलाई प्राविधिक रुपमा डाउ थेउरीबाट हेर्दा बजारले नयाँ लोवर लो बनाएको छ ।बोलिङगर ब्याण्डमार्फत नियाल्दा केही समय पहिले अपर ब्याण्डबाट तल खसेको बजार हाल तल्लो विन्दु...
काठमाण्डौ । विभिन्न कारणले बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा प्रायः लगानीकर्ता क्लोजआउट पर्ने गर्छन् । सीडीएसीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा लगानीकर्ताहरुले क्लोजआउट बापत ५ करोड १ लाख ९१ हजार जरिवाना तिरेका छन् । लगानीकर्ताले समयमै सेयर हस्तान्त्रण नगर्दा आफूले बेचेको कुल सेयर रकमको २० प्रतिशत जरिवाना तिर्नु पर्ने व्यवस्था रहेको छ ।...
काठमाण्डौ । चालु आर्थिक वर्षको ९ महिनामा सेयर लगानीकर्ताले ३ अर्ब ७९ करोड पुँजीगत लाभकर तिरेका छन् । सीडीएससीको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा पूँजीबजारबाट दीर्घकालीन लगानीकर्ताको तुलनामा अल्पकालीन लगानीकर्ताबाट बढी पुँजीगत लाभकर उठाएको छ । चैत मसान्तसम्म दीर्घकालीन लगानीकर्ताहरुले कुल ८९ करोड मात्रै पूँजीगत लाभकर तिरेका छन् । यो...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.