मंगलवार, असार १७,२०८२ 07:58:18
  • मंगलवार, असार १७,२०८२ 07:58:18
Global IME Bank Limited

सर्वसाधारणका लागि प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
सर्वसाधारणका लागि प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ ।  

यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । बैंकले गत माघ २२ गतेदेखि ३५ दिनका लागि संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको संस्थापक सेयरमा आवेदन नपरे आम सर्वसाधारणका लागि खरिद आवेदन खुलाएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.