सुनको भाउ २ लाख ७० हजार पार, चाँदी पनि अल टाइम हाई
काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ २ लाख ७० हजार पार पुगेको छ । आज हालसम्मकै उच्च कायम भएसँगै सुनको भाउले २ लाख ७० हजारको आँकडा पार गरेको हो ।
TRENDING
काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ २ लाख ७० हजार पार पुगेको छ । आज हालसम्मकै उच्च कायम भएसँगै सुनको भाउले २ लाख ७० हजारको आँकडा पार गरेको हो ।
काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आगामी पुस २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले २० करोड रुपैयाँबराबरको रु।१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । ...
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले लालुपाते हाइड्रोपावर कम्पनीमा लगानी गर्ने भएको छ । कम्पनीले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा निमार्णाधिन दाना खोला जलविद्युत आयोजना(४९.९५ मेगावाट)को सेयर खरिद गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज शिखर इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।यी सबै कम्पनीले पुस १४ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई...
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ७८ हजार ८०० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि आईपीओ निष्कासन गरेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ११ करोड ८५ लाख...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आज अन्तिम दिनसम्म ३२.९८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा ५ लाख ८३ हजार ८९६ जनाले आवेदन दिएका छन् ।कम्पनीको आइपीओमा २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार रुपैयाँ बराबरको कुल ३ करोड ५ लाख ४ हजार ८०० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा झण्डै ३३ गुणा बढी आवेदन हो ।
काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ २ लाख ७० हजार नजिक पुगेको छ । आज हालसम्मकै उच्च कायम भएसँगै सुनको भाउ २ लाख ७० हजार नजिक पुगेको हो ।शुक्रबारको कारोबारमा सुनको भाउ १८ सय रुपैयाँले बढेको छ ।े
काठमाण्डौ । स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति प्रयोजनका लागि यी दुवै संस्थाबीच पुस ९ गते प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले दुईवटा कम्पनीलाई प्राप्ति गर्ने भएको छ । कम्पनीले एक्सेस इन्भेष्टमेण्ट कम्पनी प्रालि र मेघा भेन्चर प्रालिलाई प्राप्ति गर्न लागेको हो । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यी दुई कम्पनीलाई प्राप्ति गर्ने र साधारण सभाले गरेको निर्णय अनुसार प्रक्रिया अगाडि बढाउने तथा तिन वटै कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने...
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही पुस २९ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आफ्नो १० औं वार्षिक साधारण सभा पुस ३० गते आयोजना गर्ने भएको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा बिक्री आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस ७ गतेदेखि आम सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर जारी गरेको थियो ।कम्पनीले सार्वजनिक निष्काशन गरिने ११ लाख ५५ हजार ८६० कित्ता साधारण सेयरको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भईसकेको, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आवेदनको ओइरो लागेको छ । विवादास्पद बनेको कम्पनीको आइपीओमा सर्वसाधारणले आइपीओ भर्न न्यूनतम ४१ हजार रुपैयाँ लगानी गर्नुपर्नेछ ।कम्पनीले प्रतिसेयर ८२० रुपैयाँ ८० पैसा तोकेको आइपीओमा सर्वसाधारणहरुको आवेदनको ओइरो परेको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइपीओ खुलेको चौथो दिनसम्म कम्पनीको आइपीओमा २२ गुणा बढी आवेदन...
काठमाण्डौ । दैनिक नयाँ–नयाँ रेकर्ड बनाईरहेको सुनको भाउ आज भने घटेको छ । बिहिबारको कारोबारमा स्थानिय बजारमा सुनको भाउ ६ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १३ औं वार्षिक साधारण सभा डाकेको छ । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिकौ बैठकले पुस ३० गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्रबराह भेन्युमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा नगरेकाले सभामा लाभांशको प्रस्ताव पेश हुनेछैन ।
काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्तावसहित नवौं वार्षिक साधारण सभा डाकेको छ ।उक्त सभा यही पुस २७ गते काठमाण्डौको बागबजारमा रहेको होटल हार्दिकमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।सभामा हकप्रद निष्कासनको प्रस्ताव पारित गर्ने, कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने र संचालक समितिमा सस्थापक...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ४ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा रुरु जलविद्युत, मिड सोलु हाईड्रोपावर, स्वावलम्बन लघुवित्त र चन्द्रागिरी हिल्सको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।समायोजनपश्चात रुरु जलविद्युतको सेयरमूल्य प्रतिकित्ता...
काठमाण्डौ । लिमिटेडले पुस ३० गते कम्पनीको ८ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको काजीको किचेनमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.