सानिमा बैंकको अग्राधिकार सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडको अग्राधिकार सेयर सूचीकृत भएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडको अग्राधिकार सेयर सूचीकृत भएको छ ।
काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२ विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३४८ कम्पनीको ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुइटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.१० प्रतिशत र निर्जीवन बीमा समूह ०.४२ प्रतिशतले घटेको छ । आज १६ बीमा...
काठमाण्डौ । अघिल्लो दिन बढेको सेयरबजार आज घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४४ प्रतिशत अर्थात १२.३६ अंकले घटेर २ हजार ७४२.११ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले बढेर ४६९.४८ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३४८ वटा स्क्रिप्टका ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब...
काठमाण्डौ । गुणाकर भट्टले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति प्रक्रियामा आफ्नो कुनै स्वार्थ वा हस्तक्षेप नरहेको स्पष्ट पारेका छन्। आफूमाथि आफन्तलाई सेबोन अध्यक्ष बनाउन ‘सेटिङ’ गरेको आरोप लागेपछि उनले पहिलोपटक सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेका हुन्।
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले साढे १ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १ लाख ५६ हजार २८३ कित्ता सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सरकार पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नीति कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत फागुन २८ गते नेपाल राजपत्रमा प्रकाशित गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ अनुसार नेपाल आयल निगमले इथानोल खरिद प्रक्रिया अघि बढाउने भएको हो।सरकारले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १९ हजार ७८९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरेक दिन अर्बौं रुपैयाँ बराबरको सेयर किनबेच भइरहेको छ। सामान्य लगानीकर्ताले सेयर बेच्दा नियमअनुसार पुँजीगत लाभकर तिर्नुपर्छ। तर, ठूलो लगानीकर्ता, कम्पनीका प्रमोटर र पहुँचवालाहरूले भने कानुनी कमजोरी प्रयोग गरेर कर छल्ने गरेको विषय महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ।
काठमाण्डौ । नेपालको पूँजीबजार अहिले कमजोर मनोबल, घट्दो कारोबार र लगानीकर्ताको बढ्दो अन्योलबीच गुज्रिरहेको छ । यस्तो संवेदनशील समयमा पूँजीबजारको सर्वोच्च नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ नेतृत्व चयन प्रक्रिया नै विवाद, स्वार्थको द्वन्द्व र अपारदर्शिताको घेरामा परेको आरोप उठेपछि बजारमा थप सशंकाको वातावरण बनेको छ ।नयाँ जनमतसहित गठन भएको नेपाल सरकार ले...
काठमाण्डौ । बुधबार सेयरबजारमा ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज र अनलाइन सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको नाफामा उछाल आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले ओभरलमा ७ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ नाफा कमाएका छन् । हाइड्रो कम्पनीहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३७३.५८ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले समग्रमा २ अर्ब ३४ करोड ८९ लाख रुपैयाँ नाफा कमाएका थिए । बैंकहरुको ब्याजदर...
काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ विन्दुमा कायम भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.९७ प्रतिशत र निर्जीवन बीमा समूह ०.४४ प्रतिशतले बढेको छ । आज ३ बीमा कम्पनीको मात्रै सेयरभाउ घटेको छ भने २५ कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ ।...
काठमाण्डौ । आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.१० प्रतिशत अर्थात ३०.०८ अंकले बढेर २ हजार ७५४.४८ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७८ प्रतिशतले बढेर ४७१.०६ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३४६ वटा स्क्रिप्टका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८२...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा पुनः आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । वैशाख २५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आरविवि मर्चेन्ट बैंकिङलाई जेठ ३ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपालको पूँजीबजारमा वर्षौंदेखि चर्चामा रहेको ‘राफसाफ कोष (सेटलमेन्ट ग्यारेन्टी फण्ड)’ अन्ततः कार्यान्वयनको चरणमा पुगेको छ । लामो समयदेखि विभिन्न कानुनी, प्रशासनिक तथा संरचनागत कारणले रोकिएको यो कोष अब १० दिनभित्र सञ्चालनमा आउने तयारीमा पुगेपछि पूँजीबजार वृत्तमा यसलाई महत्वपूर्ण संरचनागत सुधारका रूपमा हेरिएको छ ।राजश्व विभाग र नेपाल धितोपत्र बोर्ड(सेबोन)को...
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सत्यदेव राउतको कार्यकाल समाप्त भएको छ । राउतको कार्यकाल जेठ ५ गतेदेखि सकिएको हो ।
काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले गत २३ गतेदेखि २८ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ ।कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये...
काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । गत वैशाख २३ गतेदेखि २८ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड हुने भएको हो ।
काठमाण्डौ । लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एलएस होराइजन १२’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । लक्ष्मी सनराइज बैंक कोष प्रवद्धक र लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन गत वैशाख ३० गतेदेखि खुला गरिएको थियो । यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ ४ गते हुने तय भएको थियो । तर मागबमोजिम...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.